Harit Ayurved हरित आयुर्वेद

Harit Ayurved हरित आयुर्वेद आयुर्वेद पसल

12/08/2026
16/07/2026

असारको अन्तिम हप्तामा भएको एउटा सानो घटनाले मलाई ठूलो कुरा सिकायो।

उधार भनेको पैसाको मात्रै हिसाब होइन, विश्वासको पनि हिसाब हो।

यो भिडियो कसैलाई दोष दिन बनाइएको होइन। जीवनमा सबैको अवस्था फरक हुन्छ। तर समय आएपछि हिसाब मिलाउनु भनेको कसैले तपाईंमाथि गरेको विश्वासको सम्मान गर्नु पनि हो।
यदि यो कथाले तपाईंको मन छोयो भने, आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस्। ❤️

🤔 उच्च रक्तचाप हुँदा के हुन्छ? हामीले कसरी उच्च रक्तचाप नियन्त्रण गर्न सक्छौं? यस बारे महत्त्वपूर्ण जानकारी थाहा पाऔँ  👇...
17/05/2026

🤔 उच्च रक्तचाप हुँदा के हुन्छ? हामीले कसरी उच्च रक्तचाप नियन्त्रण गर्न सक्छौं? यस बारे महत्त्वपूर्ण जानकारी थाहा पाऔँ 👇

for Order Text plz
16/05/2026

for Order Text plz

कापल झार्न रोक्ने , कपाललाइ मजबुत मुलायम राम्रो बनाउने आयुर्वेदिक जडिबुटी बाट बनेको श्रीकेश तेल चाहिएमा हामिलाइ सम्पर्क ...
16/05/2026

कापल झार्न रोक्ने , कपाललाइ मजबुत मुलायम राम्रो बनाउने आयुर्वेदिक जडिबुटी बाट बनेको श्रीकेश तेल चाहिएमा हामिलाइ सम्पर्क गर्नु होला।
for online delivery plz Inbox

30/03/2026

#आयुर्बेद
#बालेन

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Harit Ayurved हरित आयुर्वेद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share