29/05/2026
नेपालका महिला तथा नारीवादी मूलधारमा विविध अपाङ्गता भएका महिला तथा बालिकाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने” राष्ट्रिय संवाद कार्यक्रममा अपाङ्ग साथी नेपालका सदस्य उमा पौडेल सहभागी हुनूभएको छ
आमन्त्रणका लागि Blind Women Association Nepal प्रति हार्दिक धन्यवाद। समावेशी नेतृत्व, समान अवसर र सबैको आवाजलाई नीतिगत तहसम्म पुर्याउन सामूहिक प्रतिबद्धता आवश्यक छ। ♿