08/03/2026
🎉 शुभ–सुरुवातको अवसरमा विशेष अफर! 🦷
मनमैजु क्षेत्रमा अब गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध!
हामी तपाईंको स्वस्थ र सुन्दर मुस्कानका लागि समर्पित छौं। 😊
👨⚕️ अनुभवी दन्त चिकित्सकद्वारा सुरक्षित र आधुनिक प्रविधिबाट उपचार।
सफा, आरामदायी र विश्वासिलो सेवा हाम्रो प्राथमिकता हो।
🎁 Opening Special Offer:
✔ दाँत जाँचमा विशेष छुट
✔ दाँत सफा (Scaling) मा आकर्षक अफर
✔ अन्य उपचार सेवाहरूमा पनि विशेष छुट
🦷 हाम्रा सेवाहरू:
• दाँत जाँच तथा परामर्श
• दाँत सफा (Scaling & Polishing)
• क्याभिटी भर्ने (Dental Filling)
• रुट क्यानाल उपचार (RCT)
• दाँत निकाल्ने
• गिजा सम्बन्धी उपचार
📍 स्थान: लोकतान्त्रिक चोक (शुभम हस्पिटल अगाडि), मनमैजु, काठमाडौं
📞 अपोइन्टमेन्टका लागि सम्पर्क गर्नुहोस्: 9768595041
👉 आजै आउनुहोस् र Opening Offer को फाइदा लिनुहोस्।
स्वस्थ दाँत, सुन्दर मुस्कान! 😁