13/08/2026
प्रसव कुनै रोग होइन, यो महिलाको शरीरमा हुने प्राकृतिक र शारीरिक प्रक्रिया हो। ❤️
🤰 आमालाई सही जानकारी र आत्मविश्वास दिने
🧘♀️ प्रसवका बेला निरन्तर साथ र भावनात्मक सहयोग गर्ने
🚶♀️ सुरक्षित अवस्थामा हिँडडुल र आफूलाई सहज हुने position अपनाउन दिने
💗 अनावश्यक intervention कम गर्ने
🤝 आमाको छनोट, सम्मान र गोपनीयताको कदर गर्ने
👶 जन्मपछि तुरुन्त skin-to-skin contact र स्तनपानलाई प्रोत्साहन गर्ने
“Every woman deserves a safe, respectful and positive birth experience.” 🌷