Smart Health Clinic

Smart Health Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart Health Clinic, Medical and health, Himalaya tole, Suncity Road Pepsicola, Kathmandu.

देशकै प्रतिष्ठित अस्पतालहरूमा आबद्ध विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणहरूको साथमा गुणस्तरीय सेवा उपलब्ध
🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला
☎ 01-5924005, 01-5923005 ☎ 9704543137
📍 https://maps.app.goo.gl/zmRziGaWuvt83aTo6?g_st=ipc

मिति: २०८३, भदौ १३ गते, शनिवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९...
29/08/2026

मिति: २०८३, भदौ १३ गते, शनिवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. सुबास चन्द्र साह - वरिष्ठ बाल मुटुरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. दिपक शर्मा - वरिष्ठ मृगौला रोग विशेषज्ञ (हरेक मंगलबार ५:३० र हरेक शनिबार ४:०० बजेदेखि)
डा. प्रतिमा गौतम - कन्सल्टेण्ट जनरल, ल्यापोरोस्कोपिक तथा इण्डोस्कोपिक सर्जन (शुक्रबार, शनिबार र आइतबार साँझ ५:३० बजेदेखि)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

28/08/2026

🦷 डेन्टल फिलिंगको आयु कति हुन्छ?

🔹 फिलिंगको प्रकार, दाँतको अवस्था र हेरचाहअनुसार सामान्यतया करिब ५–१० वर्ष वा त्यसभन्दा बढी टिक्न सक्छ।

🔹 🪥 नियमित ब्रस, फ्लस र दाँतको जाँच गरेमा फिलिंग लामो समय टिकाउन सकिन्छ। फिलिंग भाँचिए वा दुखाइ आएमा दन्त चिकित्सकलाई देखाउनुहोस्।
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

आज २०८३, भदौ १२ गते, शुक्रवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९२...
28/08/2026

आज २०८३, भदौ १२ गते, शुक्रवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रजय शिखर श्रेष्ठ - Sr. Consultant (Diabetes, Thyroid & Endocrine) (बेलुका ५:०० देखि ७:०० सम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. मनिषा कोइराला- छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ३:३० बजे देखि ४:३० बजेसम्म)
डा. प्रतिमा गौतम - कन्सल्टेण्ट जनरल, ल्यापोरोस्कोपिक तथा इण्डोस्कोपिक सर्जन (शुक्रबार, शनिबार र आइतबार साँझ ५:३० बजेदेखि)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

27/08/2026

❤️ हृदयघातको जोखिमबाट कसरी जोगिन सकिन्छ?

🔹 🥗 स्वस्थ खानपान, नियमित व्यायाम, धुम्रपान त्याग्ने र तौल नियन्त्रणमा राख्ने बानी अपनाउनुहोस्।

🔹 🩺 रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियमित जाँच गरी नियन्त्रणमा राख्नुहोस्।
👉सहज सेवाको लागि, नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै ☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

27/08/2026

२०८३, भदौ १३ गते, शनिबार "बेलुका ४:०० बजे देखि" (स्मार्ट हेल्थ क्लिनिकमा)
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ (Nephrologist) तपाईंको सेवामा!
मुख्य सेवाहरू (Services Offered):
१. मिर्गौला सम्बन्धी विशेषज्ञ परामर्श (Expert Nephrology Consultation):
मिर्गौला प्रत्यारोपण (Kidney Transplant): प्रत्यारोपण अघि र पछिको विशेष परामर्श तथा हेरचाह।
क्रोनिक किड्नी डिजिज (CKD): मिर्गौला फेल हुनबाट जोगाउने आधुनिक उपचार र सल्लाह।
डायलाइसिस सेवा: हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस सम्बन्धी व्यवस्थापन।
२. दीर्घकालीन रोग व्यवस्थापन (Chronic Disease Management):
उच्च रक्तचाप (Hypertension): मिर्गौलासँग सम्बन्धित जटिल रक्तचापको उपचार।
मधुमेह र मिर्गौला (Diabetic Nephropathy): सुगरले मिर्गौलामा गर्ने असरको रोकथाम।
पिसाब सम्बन्धी समस्या: पिसाबमा प्रोटिन जाने, रगत देखिने वा पत्थरी सम्बन्धी परामर्श।
३. विशेष उपचारहरू:
युरिक एसिड, जोर्नी दुखाइ र शरीर सुन्निने समस्याको निदान।
मिर्गौलाको बायोप्सी र जटिल नेफ्रोलोजिकल समस्याहरूको पहिचान।
उपचार पद्धति: बिरामीमैत्री व्यवहार र अन्तर्राष्ट्रिय स्तरको चिकित्सा परामर्श।
(ISO 9001:2015 CERTIFIED) 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला (हिमालय टोल गेट सँगै) ☎फोन नं: ०१-५९२३००५, ०१-५९२४००५
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

मिति: २०८३, भदौ ११ गते, विहिवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५...
27/08/2026

मिति: २०८३, भदौ ११ गते, विहिवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. पवन कुमार - वरिष्ठ नशा रोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. मनिषा कोइराला- छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ३:३० बजे देखि ४:३० बजेसम्म)
डा. अमर प्रजापति - वरिष्ठ छाती रोग विशेषज्ञ (साँझ ६:०० बजे देखि)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

26/08/2026

बारम्बार घाँटी दुख्नुको कारणहरु के हुन्?

🔹 🤧 बारम्बार घाँटी दुख्नुको कारण टन्सिल संक्रमण, भाइरल/ब्याक्टेरियल संक्रमण, एलर्जी वा धुलो–धुवाँको असर हुन सक्छ।

🔹 🔥 एसिडिटी (Acid Reflux), घाँटीमा सुख्खापन वा धेरै बोल्ने बानीले पनि घाँटी दुखिरहन सक्छ। बारम्बार दोहोरिएमा ENT विशेषज्ञसँग जाँच गराउनुहोस्।
सहज सेवाको लागि, नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

26/08/2026

Autism moms teej program ma निःशुल्क स्वास्थ्य जाँच smart health clinic

आज २०८३, भदौ १० गते, बुधवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९२४०...
26/08/2026

आज २०८३, भदौ १० गते, बुधवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. अमृता श्रेष्ठ - छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ५:०० बजे देखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

26/08/2026

Address

Himalaya Tole, Suncity Road Pepsicola
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Smart Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Health Clinic:

Shortcuts

Share