The Himalayan herbs health care

The Himalayan herbs health care The H.H.H.C. is longer producing Ayurvedic & Non Products for sale to the public. We're now focusing shapes, colours and the fragrance in our Products.

If you've any Ques. U can join in WhatsApp for help Orator +977 9862808937 Don't dial direct in number. आफ्नो योग्यतालाई सदुपयोग गर्न जान्नु पनि एउटा ठूलो कला हो।........................................................................................................................................................................................
- ग्यरेन्टिका साथ छालाको/अनुहारको चाँया पोतो, मुसो,

कालो दाग, धब्बा,डन्डिफोर,खटिरा,दद्र,लुतो,चर्मरोग,मुसा,कोठी र चिलाउने हटाउछ ।
- निरन्तर प्रयोगले कालो अनुहारलाई गोरो, चम्किलो र मुलायम बनाउछ।
- अनुहारमा रहेको बिकार बस्तुलाई हटाइ अनुहार गोरो चमकदार, चम्किलो बनाउछ।
- कपालमा यसको प्रयोगले कपाल झर्न रोक्छ,कपालको जरा मजबुत बलियो बनाउछ साथै कपाल सिल्की र लामो बनाउंछ।(कपाल फुल्न पनि रोक्छ|)
- यो अष्ट्रेलियन प्रबिधि र विशेषज्ञबाट ingredient प्रयोगभएको "Ayuvedic Himalayan® Premium skin care soap with olive oil mosturizers & vitamine "E" above 24 mrdical herbs qs soap" हो यसको प्रयोगले फ्रेस बनाउनुका साथै कपाल र अनुहारको सम्पूर्ण समस्या सदैका लागि हटाइ दिन्छ|........................................................................................................................................................................................
A Quality Product of The himalayan herbs health care
Ingredients: Azadirachta indica (Neem), Artemisia vulgaris (Titepati), Olive, Almond, Alovera, Papaya, Avocado, Embica officinalis (Amala), Bacopa monnieri (Brahmi), Glycerine,including 24 Medical herbs qs.
️Caution:To be taken under Medical supervision for contact. Officials�Emails :[email protected]
�Orator : +977 9842480337
� Shopping Worldwide : ........................................................................................................................................................................................
QUERIES
-------------------------------------------
Head Office:[email protected]
Head Office�+977 9842480337 (10:30am-03:30pm)
Orator:�+977 9862808937(24hr)
�Thank you for visit US. The H.H.H.C.........................................................................................................................................................................................

07/12/2025

तपाईंको खेतको माटो कति स्वस्थ छ ? स्वस्थ माटोका लागि स्वस्थ सहर: १२औँ विश्व माटो दिवस मनाइँदै

~~ आज, 'स्वस्थ माटोका लागि स्वस्थ सहर' नाराका साथ नेपालमा १२औँ विश्व माटो दिवस मनाइँदैछ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइरहेको छ।

कृषि विभागका अनुसार माटोको दिगो व्यवस्थापन र जनचेतना अभिवृद्धिका लागि प्रत्येक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको निर्णयानुसार सन् २०१३ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो।

डिजिटल माटो नक्साको तथ्यांकअनुसार नेपालको करिब ५४% माटो अम्लीय, २९% तटस्थ र १७% क्षारीय छ। पूर्वी नेपालको माटोमा अम्लीयपन बढी छ। अधिकांश माटोमा प्रांगारिक पदार्थ कम पाइएको छ, साथै नाइट्रोजन, फस्फोरस र पोटास पनि असन्तुलित छन्। सूक्ष्म पोषक तत्वहरू जस्तै जिंक, बोरोन र सल्फरको मात्रा पनि कम देखिएको छ। भूक्षयका कारण प्रतिवर्ष करिब १.८ मिलिमिटर माटोको उपल्लो सतह ह्रास भइरहेको छ।

आइत २२ मंसिर ०८२ : एकै परिवारका तीन जना सदस्य एकैचोटी नेपाल सरकारको शाखा अधिकृतमा सिफारिस हुन सफल हुनुभएका महाकुलुङ गाउँ...
07/12/2025

आइत २२ मंसिर ०८२ : एकै परिवारका तीन जना सदस्य एकैचोटी नेपाल सरकारको शाखा अधिकृतमा सिफारिस हुन सफल हुनुभएका महाकुलुङ गाउँपालिका ३ का वडा अध्यक्ष दुर्गाबादुर कुलुङको परिवारलाई हार्दिक बधाई तथा शुभकामना । यो सफलता तपाईहरु संयम व्यक्ति र परिवारको त हुँदै नै हो, तर यसलाई हामीले सिङ्गो सोलुखुम्बु बासिको पनि सफलता र गौरवको रुपमा लिनुपर्छ । बिकट गाउँमा जन्मेका अनि सामुदायिक विद्यालय पढ्नुभएका मेहनती शाखा अधिकृत तीनै जनालाइ फेरि पनि The Himalayan herbs health care को तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
Solukhumbu Multiple Campus & जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु & Harka Sampang A Revolution & Himalaya Personal Care & Proud to be Nepali & Dharan Revolution & Dharan Online News & Best friend Online / Offline store & Private SLC & Private SEE

06/12/2025

विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखमा संसारभर मनाइन्छ।
यो दिवसको उद्देश्य माटोको महत्वबारे जागरूकता बढाउने र माटो संरक्षणको आवश्यकता बुझाउने हो।

बिहानको साढे ६ बजे। धनकुटाको साँगुरीगढी–९, हर्दिया। गाउँलाई चिसो शीतले छोपेको हुन्छ, तर २१ वर्षीया प्रधानाध्यापक स्मारिक...
05/12/2025

बिहानको साढे ६ बजे। धनकुटाको साँगुरीगढी–९, हर्दिया। गाउँलाई चिसो शीतले छोपेको हुन्छ, तर २१ वर्षीया प्रधानाध्यापक स्मारिका राई भने घामको हल्का झुल्कोसँगै हतार–हतार विद्यालय जान तयार भइसकेकी हुन्छिन्। हातमा झोला, मनमा बालबालिकाको भविष्य—उनको दिन यही जिम्मेवारीसँग सुरु हुन्छ।

स्मारिका घरबाट ७ बज्नासाथ स्कूलतर्फ लाग्छिन्। बाटो उकाली–ओराली मिसिएको छ, अनि विद्यालय पुग्न करिब ३ घण्टा पैदल हिँड्नुपर्छ। थकाइ लाग्छ, शरीर गल्छ, तर विद्यालयको गेटमा पुगेपछि सबै थकान हराएर मुस्कानमा बदलिन्छ। ‘‘थाकिन्छ नि! म पनि आइरन–म्यान त हैन। तर स्कुल पुग्नेबित्तिकै सबै थकान मेटिन्छ,’’ उनी हाँस्दै भन्छिन्।

स्मारिका प्रधानाध्यापक बन्नु कुनै योजना थिएन। २०८१ चैत ६ गते भूमिश्वर प्राथमिक विद्यालयमा स्थायी शिक्षक भएर हाजिर भएकी उनी त्यहाँका पुराना अस्थायी शिक्षकहरू एक–एक गर्दै छोडेपछि एक्कासि विद्यालयको सम्पूर्ण जिम्मेवारी पाउन पुगिन्। ‘‘जिम्मेवारीले उमेर हेर्दैन रहेछ,’’ उनी भन्छिन्।

विद्यालयमा जम्माजम्मी १८ विद्यार्थी छन्। कहिले ५, कहिले ३, कहिले त १ मात्र विद्यार्थी देखिँदा निजी ट्युसनजस्तै लाग्छ। तर स्मारिका भन्छिन्, ‘‘विद्यार्थी थोरै भएर जिम्मेवारी सानो हुँदैन।’’

अहिले विद्यालयमा स्थायी शिक्षक उनी मात्रै छन्। एक बाल शिक्षक, एक राहत शिक्षक र एक कार्यालय सहयोगी छन्। जीवन पनि असान छैन—स्नातक तेस्रो वर्ष पढ्दै गरेकी उनी शिक्षक र विद्यार्थी दुवैको भूमिका निभाउनुपर्छ।

उनको उमेर र जिम्मेवारीले धेरैलाई चकित पारेको छ। टिकटकमा राखेको एउटा भिडियोले त उनलाई अचानक चर्चाको केन्द्रमै पुर्‍याइदियो। धेरैले बधाई दिए, धेरैले फोन गरे, अनि उनी अलमलिइन् पनि—‘‘भाइरल भन्या मनै पर्दैन,’’ उनी खुलस्त भन्छिन्।

२०६१ मंसिर ६ गते हर्दियामा जन्मिएकी स्मारिका परिवारकी एक्ली सन्तान हुन्। गाउँमै पढिछन्, गाउँमै हिँडडुल गरिछन्, र अब गाउँमै प्रधानाध्यापक भएर आफ्नो सिकाइलाई कार्यमा उतारिरहेका छन्। बिहान ७ बजे हिँडेर १० बजे स्कुल पुग्छिन्, फर्कँदा बेलुकै पर्छ।

२० वर्षमै प्रधानाध्यापक भएकी स्मारिका अहिले २१ वर्षकी भइसकेकी छन्। उमेरभन्दा ठूलो जिम्मेवारी सम्हाल्दै उनी भन्छिन्—‘‘आत्मविश्वास भए जुनसुकै उमेरमा पनि जिम्मेवारी लिन सकिँदो रहेछ।’’

Time to ...
05/12/2025

Time to ...

Can someone help me and edit this photo to look romantic 🤣

05/12/2025

सधै !

05/12/2025
05/12/2025

काठमाडौं : सरकारले नगद कारोबारको सीमा घटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Himalayan herbs health care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Himalayan herbs health care:

Share