11/06/2026
अत्यन्त जरुरी सूचना
PCL in General Medicine (HA) तथा Diploma in Pharmacy (DPH) का पूर्ण शुल्कीय (Full Fee Paying) तर्फका रिक्त सिटमा आवेदन खुला
Holy Vision Technical Campus, New Baneshwor, Kathmandu मा PCL in General Medicine (HA) तथा Diploma in Pharmacy (DPH) कार्यक्रमका केही पूर्ण शुल्कीय सिटहरू रिक्त रहेका छन्।
CTEVT को प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरू मध्ये यस क्याम्पसको उत्तीर्ण सूचीमा रहेका विद्यार्थीहरूलाई पहिलो प्राथमिकता दिइनेछ। आवश्यक परे देशभरका उत्तीर्ण विद्यार्थीहरूबाट पनि भर्ना प्रक्रिया अगाडि बढाइनेछ।
आवेदन दिने अवधि
🗓 सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र
आवश्यक जानकारी
✅ CTEVT प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने
✅ निर्धारित समयभित्र निवेदन दिनुपर्ने
✅ भर्ना प्रक्रिया CTEVT को प्रचलित निर्देशिका अनुसार गरिनेछ
सम्पर्क
📍 Holy Vision Technical Campus
New Baneshwor, Kathmandu
9851380073
सिट संख्या सीमित भएकाले इच्छुक विद्यार्थीहरूले यथाशीघ्र निवेदन दिनुहोस्।