व्यवसायजन्य एवं वातावरणीय स्वास्थ्य सरोकार

  • Home
  • Nepal
  • Kathmandu
  • व्यवसायजन्य एवं वातावरणीय स्वास्थ्य सरोकार

व्यवसायजन्य एवं वातावरणीय स्वास्थ्य सरोकार Many more to come, keep following.

Environmental and Occupational Health Concern Nepal (व्यवसायजन्य तथा वातावरणीय स्वास्थ्य सरोकार) is a forum for health effects and solutions related to Environment and working condition.

please share !!
04/10/2025

please share !!

अक्टोबर २२, २०२१ खोलाको बिन्तिपत्र  by DP Jaishy मेरो नाम नक्खु खोला हो । यो फोटो मेडिसिटी अस्पतालको सातौं तलाबाट लिएको ...
30/09/2024

अक्टोबर २२, २०२१

खोलाको बिन्तिपत्र
by DP Jaishy

मेरो नाम नक्खु खोला हो । यो फोटो मेडिसिटी अस्पतालको सातौं तलाबाट लिएको हो । उ त्यो पर देखिने बाटोमा पुल बनाउने इन्जिनियरले डिजाइन गरेर ३७ मिटर लामो पुल बनाएका छन् । तर त्यस पुलको तल माथी, दाँयाँ बाँया सबैतिर मलाई आधा भन्दा बढी साँगुरो बनाएर मानिसहरुले घर बनाएका छन् । मानिसले मलाई त के साँघुरो बनाउन सक्छन् र आफैंलाई जोखिममा पारेर बसेको छ भन्दा ठिक होला ।
तपाँइलाई थाहा छ? इन्जिनियर ले किन त्यती लामो पुल बनायो होला?
ल सुन्नुस । पुल बनाउने ठाउँ भन्दा माथीको भागबाट पुल बनाउने ठाउँसम्म सय बर्षमा एक पटक कति मिलिमिटर सम्म पानी पर्ने सम्भावना छ भनेर इन्जिनियर ले हिसाप गर्छ, त्यो पानी बगेर पुलको ठाउँमा आइपुग्दा कति फराकिलो भएर बग्छ? कति बेगले बग्छ? कति गहिरो सम्म कटान गर्छ? कति गहिरो जग बनाउन पर्छ? कति अग्लो पुल बनाउन पर्छ? कति लामो पुल बनाउन पर्छ? आदि कुराको हिसाप किताप गर्छ र पुल बनाउँछ ।
आ! दश मिटरको पुलले पुग्ने ठाउँमा कहाँको सैतिस मिटर को पुल बनाएको होला भनेर इन्जिनियर को अविश्वास नगर्नु होस् ‌।

मेरो सुझाव:
तपाईले खोला छेउमा कुनै जग्गा किन्न लाग्नु भएको छ भने, त्यहाँ खोलामा इन्जिनियर ले कति लामो पुल बनाएको छ भनेर एकपटक अवश्य हेर्नु होला । त्यो भन्दा परै घडेरी किन्नु भयो भने डुबानको समस्याबाट बचिन्छ । के थाहा तपाई बसेको ठाउँमा हालै सुदुर पश्चिममा परेको जस्तो बर्षा भयो भने तपाँइको घर घडेरीको हाल के होला?
इन्जिनियरले भनेको कुरो सुन्ने बानी बसाल्नु होस् । तपाँइलाई फाइदै हुन्छ । घाटा छैन ।

27/09/2024

Dear engineers, you are responsible for the safety of yourself as well as your subordinates.
Please use proper PPEs and follow site specific safety procedures.
SHARE PLEASE.

19/09/2024
गएको ११ वर्षमा कर्णाली प्रदेशमा मात्रै ४४० जनाले भिर बाट खसेर ज्यान गुमाएका छन भने कैयौ अझै गम्भिर बिरामी छन ।
19/09/2024

गएको ११ वर्षमा कर्णाली प्रदेशमा मात्रै ४४० जनाले भिर बाट खसेर ज्यान गुमाएका छन भने कैयौ अझै गम्भिर बिरामी छन ।

निर्माण क्षत्र दुर्घटना तथा मृत्यु को हिसाबले संसारमै सबैभन्दा जोखिम युक्त क्षेत्रको रुपमा रहेको छ । निर्माण क्षत्रको दु...
15/09/2024

निर्माण क्षत्र दुर्घटना तथा मृत्यु को हिसाबले संसारमै सबैभन्दा जोखिम युक्त क्षेत्रको रुपमा रहेको छ । निर्माण क्षत्रको दुर्घटना एबं मृत्यको जोखिम कम गर्न अरु क्षत्रबाट जनसक्ति खटाउने तथा तयार गर्ने एउटा उपाय कायम नै छ, तर सो भन्दा पनि यस क्षत्रमा सो बिषयमा पर्याप्त आधारभुत ज्ञान भएका इन्जिनियर हरु कार्यरत रहेक छन् जसलाइ औपचारिक शिक्षा तथा अनौपचारिक तालिम आदि वाट अभिमुखिकरण गर्नाले एकातर्फ इन्जिनियर जस्तो उच्च दक्ष जनासक्तिको नै ज्यान बच्न सक्छ भने अर्को तर्फ सँधै निर्माणस्थलमै खटिइ कार्यसम्पादन गर्ने तथा व्यवस्थापन संग सम्पर्क गर्न सक्ने भएकाले व्यबसायजन्य तथा वातावरणीय स्वास्थ्य लाइ बहुआयामितक इन्जिनियरिङ्ग बिधाको रुपमा विकसित गर्दै लान जरुरी देखिन्छ ।
सो कामका लागि कृपया यस अभियान संग जोडिइ आफ्नो धारणा ब्यक्त गर्नुहुन अनुरोध छ ।
(केही थान प्रतिनिधि समाचार / तस्विर हरुको संकलन)

Please like this page, follow and invite your friends too for issues related to the environment, occupation and public h...
06/09/2024

Please like this page, follow and invite your friends too for issues related to the environment, occupation and public health.
जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने वातावरण र पेशागत सुरक्षा सम्बन्धित जानकारी हरुको लागी यस पेज लाइ लाइक र फलो गरि आफ्ना साथीहरु संग पनि सेयर गर्न नविर्सनु होला

Official page of Environmental and occupational health concerns, Nepal
06/09/2024

Official page of Environmental and occupational health concerns, Nepal

।L0 का अनुसार निर्माण क्षत्रमा मात्रै बार्षिक लगभग ६०,००० भन्दा बढि भयानक दुर्घटना हुने गरेको छ ।According to the Intern...
05/09/2024

।L0 का अनुसार निर्माण क्षत्रमा मात्रै बार्षिक लगभग ६०,००० भन्दा बढि भयानक दुर्घटना हुने गरेको छ ।

According to the International Labour Organization (ILO), approximately 60,000 fatal accidents occur annually on construction sites worldwide . The significant costs incurred by construction industry due to before mentioned accidents highlight the critical importance to employ robust safety measures.

Address

All Over
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when व्यवसायजन्य एवं वातावरणीय स्वास्थ्य सरोकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share