निरोगी नेपाली

  • Home
  • निरोगी नेपाली

निरोगी नेपाली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from निरोगी नेपाली, Medical and health, .

स्वास्थ्य सबैभन्दा ठुलो व्यक्तिगत सम्पति हो । आफ्नो मानसिक तथा शारीरिक स्वस्थ्यको आजैबाट आफैले ख्याल गरौ । बढ्दो स्वास्थ्य हेलचक्य्राइँ ले मानिसहरुमा गम्भिर रोगहरु लाग्ने स्थिति को तथ्य डरलाग्दो छ । दैनिक जीवनयापनमा सामान्य सुधार गरि स्वस्थ्य जीवन बाचौं ।

15/06/2026
गर्मी सिजनमा मुला खानुका ३ मुख्य फाइदा:🥗 १. शरीरलाई हाइड्रेट राख्छ मुलामा पानीको मात्रा धेरै (करिब ९५%) हुने भएकाले गर्म...
15/06/2026

गर्मी सिजनमा मुला खानुका ३ मुख्य फाइदा:
🥗 १. शरीरलाई हाइड्रेट राख्छ मुलामा पानीको मात्रा धेरै (करिब ९५%) हुने भएकाले गर्मीमा शरीरमा पानीको कमी हुन दिँदैन र ताजगी महसुस गराउँछ।
🌿 २. पाचन प्रणाली सुधार गर्छ मुलामा फाइबर प्रशस्त हुन्छ, जसले कब्जियत कम गर्न र पाचन प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ।
❤️ ३. शरीरलाई चिसो र हल्का महसुस गराउँछ मुलालाई प्राकृतिक रूपमा शीतल प्रभाव भएको तरकारी मानिन्छ। यसले गर्मीका कारण हुने शरीरको अत्यधिक ताप र असहजता कम गर्न सहयोग पुर्‍याउन सक्छ।

14/06/2026

कमिलाको पनि प्वाँख पलाउँछ भन्ने सुनेको थिए, प्रत्यक्ष देख्न पाइयो ।
#कमिला

14/06/2026

14/06/2026

Ma aalu hu. 😍

14/06/2026

यो सिजन को अन्तिम काफल 💚
#

तपाइँको ठाउ तिर के भन्नुहुन्छ यो फललाई ।
14/06/2026

तपाइँको ठाउ तिर के भन्नुहुन्छ यो फललाई ।

14/06/2026

Aiselu #ऐसेलु #

13/06/2026

I want to give a huge shout-out to my top Stars senders. Thank you for all the support!

Bibek Pooja

13/06/2026

yogi somraj

Address


Website

Alerts

Be the first to know and let us send you an email when निरोगी नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Health & Beauty Business?

Share