Dr. Anil Kumar Kharel, Consultant obstetrician and gynaecologist

Dr. Anil Kumar Kharel, Consultant obstetrician and gynaecologist women and reproductive health

13/08/2026
वि.सं. २०८३ को पहिलो कार्यदिवस चार जना नवजात शिशुको सफल शल्यक्रिया मार्फत सुरक्षित आगमनसँगै सुरु गर्न पाउँदा अत्यन्तै हर...
15/04/2026

वि.सं. २०८३ को पहिलो कार्यदिवस चार जना नवजात शिशुको सफल शल्यक्रिया मार्फत सुरक्षित आगमनसँगै सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छु।
नयाँ वर्षको सुरुवात नै नयाँ जीवन र आशासँग जोडिनु वास्तवमै प्रेरणादायी क्षण हो।
Dr. Anil Kumar Kharel
Consultant Obstetrician & Gynaecologist

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना। यस वर्षले नयाँ अवसर, प्रगति र सफलता लिएर आओस्। हाम्रो पेशागत यात्रामा अझ समर्पण र उत...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना। यस वर्षले नयाँ अवसर, प्रगति र सफलता लिएर आओस्। हाम्रो पेशागत यात्रामा अझ समर्पण र उत्कृष्टताको साथ अगाडि बढौं।

27/03/2026

सूचना सूचना......... सबैमा जानकारीको लागि मौकाको फाइदा उठाउनुहोला।

प्रविधि, अनुभव र समर्पित टिमवर्कले हरेक जटिलतालाई समाधानमा रूपान्तरण गर्छ।विश्वासको सम्मान गर्दै सुरक्षित सेवा प्रदान गर...
16/02/2026

प्रविधि, अनुभव र समर्पित टिमवर्कले हरेक जटिलतालाई समाधानमा रूपान्तरण गर्छ।
विश्वासको सम्मान गर्दै सुरक्षित सेवा प्रदान गर्नु नै हाम्रो पहिलो प्रतिबद्धता हो।

Address

Kalanki
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Anil Kumar Kharel, Consultant obstetrician and gynaecologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share