Mayas Aesthetic Center

Mayas Aesthetic Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mayas Aesthetic Center, Laser hair removal service, Sankhamul Chowk, Above Kumari Bank, Kathmandu.

हामी तपाईंको स्किन सम्बन्धित समस्या जस्तै मेलाज्मा, पिग्मेन्टेसन, रिन्कल, डन्डीफोर र त्यसका दागहरूको ट्रीटमेंट गर्छौं
साथै, Comprehensive Theory तथा Practical सहित Certified Aesthetician Training पनि प्रदान गर्छौं |
Hands-on Training | Career-Ready Skills

26/08/2026

✨💙 **ज्ञान, सीप र सफलताको नयाँ यात्रा!** 💙✨

तपाईंको **Aesthetics क्षेत्रमा ज्ञान र दक्षता अझ बढाउन** सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। 💆‍♀️🌸

तपाईंको नयाँ पार्लरको **सफल सुरुवातका लागि हार्दिक शुभकामना!** 🎉🏢
तपाईंले प्राप्त गर्नुभएको यो Advanced Training ले तपाईंको **सीप, आत्मविश्वास र Professional Expertise** अझ निखार्दै तपाईंका चारवटै शाखामा उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र प्रेरणा दिनेछ भन्ने हाम्रो विश्वास छ। 🌟✨

तपाईंको प्रगति र सफलता नै हाम्रो सबैभन्दा ठूलो खुशी हो। 💙

**सिकौँ 📚 | निखारौँ ✨ | अगाडि बढौँ 🚀 | सफल बनौँ 🏆**

💙

13/08/2026

लेजर हेयर रिडक्सन गरिसक्नुभयो? अब आउने २४ देखि ४८ घण्टा नै तपाईंको रिजल्ट राम्रो या नराम्रो बनाउँछ। यहाँ तपाईको लागी थाहा हुनै पर्ने टिप्सहरु छन् — अन्तिमको सुन्नुहोस्, धेरैलाई यो थाहा छैन।
Save ⭐ + Share गर्नुहोस् आफ्नो साथीलाई पनि जसले भर्खर लेजर गराएको छ 💬

पार्ट ५

पार्ट ४

12/08/2026

पार्ट ३

पार्ट २

11/08/2026

पार्ट १

11/08/2026

✨ 5th Session Feedback! ✨

💫 Up to 80% Hair Reduction Achieved!

After just 5 sessions of Laser Hair Reduction, our client has experienced a remarkable 80% reduction in unwanted hair! 😍✨
🌸 Smoother-looking skin
🌸 Long-lasting hair reduction
🌸 More confidence, every day! 💖
📍 Ready to start your smooth-skin journey?
Book your consultation today! 📲 9851401623✨

#9851401623

30/07/2026

नया क्लास यही भाद्र १ गते बाट सुरु हुँदै छ |
यो ट्रेनिंग मा डिटेल थ्योरीको साथ मा
AI-Based Skin Analyzer
HIFU
Laser Hair Reduction
Hydra Facial
Meso Therapy
Q-Switch Laser – Carbon Facial
Oxygen Therapy Machine
Derma Abrasion
High Frequency
आदि मेसिनहरु को Hands-on प्रक्टिकल पनि गराइन्छ |
Theory हरु मा
Face Assessment देखि Skin Science & Analysis
स्किन सम्बन्धी विभिन्न समस्याहरूको Cause, Cure & Care
Products र Active Ingredients को प्रयोग
Client Consultation तथा स्किन कन्सर्न अनुसार customized ट्रीटमेंट
तथा अझ धेरै उपयोगी विषयहरू !
साथ साथै Book पनि निशुल्क पाउनु हुन्छ |
ट्रेनिंग सम्पन्न गरेपछि, तपाईंको बजेट, आवश्यकता अनुसार उपयुक्त मेसिन छनोट तथा खरिदका लागि व्यक्तिगत (One-to-One) काउन्सेलिङ सेवा प्रदान गरिनेछ।

अहिले केही समयको लागी ५०% डिस्काउंट सहित धमाधम नयाँ क्लासहरु सुरु भई रहेको छ |
यो अफर सिमित अवधी को लागी मात्रै छ, त्यसैले आज नै एड्मिसन गर्नु होला | थप जानकारी का लागि हामीलाई फोन अथवा हाम्रो एस्थेटिक सेंटर मा आऊन सक्नु हुन्छ
9851401623 .

18/07/2026

Underarm Laser Hair Reduction of Dr.

Book your appointment today. #9851401623

#9851401623

   #𝑨𝒆𝒔𝒕𝒉𝒆𝒕𝒊𝒄𝒔 ट्रेनिंग लिनुहोस र  #स्किन  #ट्रीटमेंट तथा  #केयेरको सम्पूर्ण टेक्निकहरु सिक्नुहोस् |यो कोर्समा तपाईहरुले...
10/05/2026

#𝑨𝒆𝒔𝒕𝒉𝒆𝒕𝒊𝒄𝒔 ट्रेनिंग लिनुहोस र #स्किन #ट्रीटमेंट तथा #केयेरको सम्पूर्ण टेक्निकहरु सिक्नुहोस् |

यो कोर्समा तपाईहरुले सिक्नुहुने छ :-

✅𝑴𝒂𝒄𝒉𝒊𝒏𝒆𝒔 र 𝑬𝒒𝒖𝒊𝒑𝒎𝒆𝒏𝒕 को 𝑯𝒂𝒏𝒅𝒔-𝒐𝒏 𝑷𝒓𝒂𝒄𝒕𝒊𝒄𝒆
✅स्किन ट्रीटमेंट र केयर
✅𝑺𝒌𝒊𝒏 𝑺𝒄𝒊𝒆𝒏𝒄𝒆 र 𝑨𝒏𝒂𝒍𝒚𝒔𝒊𝒔
✅𝑷𝒓𝒐𝒅𝒖𝒄𝒕𝒔 र 𝑨𝒄𝒕𝒊𝒗𝒆 𝑰𝒏𝒈𝒓𝒆𝒅𝒊𝒆𝒏𝒕𝒔 को प्रयोग तथा अझ धेरै उपयोगी विषयहरू !

🗓️मिति : भाद्र १ गते बाट
⏰समय १२ Days , दिन को ४ घंटा |
सिट सिमित छ त्यसैले, 50% #𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕 अफर पाऊन आज नै #𝑬𝒏𝒓𝒐𝒍𝒍 गर्नुहोस्

बुकिङ तथा थप जानकारीका लागि कृपया हामीलाई फोन गर्नुहोस् वा हाम्रो ब्रांचमा आउनु होला । 📞985-1401623
🔵🔷🔵🔷🔵🔷🔵🔷🔵🔷🔵

स्किन केयर अबको भविष्य हो र 𝑷𝒓𝒐𝒇𝒆𝒔𝒔𝒊𝒐𝒏𝒂𝒍 𝑨𝒆𝒔𝒕𝒉𝒆𝒕𝒊𝒄 𝑻𝒓𝒂𝒊𝒏𝒊𝒏𝒈 बिना अब प्रतिस्पर्धामा अगाडि बढ्न कठिन छ।
यदि तपाईं आफ्नो करियरलाई 𝑷𝒓𝒐𝒇𝒆𝒔𝒔𝒊𝒐𝒏𝒂𝒍 𝑳𝒆𝒗𝒆𝒍 मा लैजान चाहनुहुन्छ, वा आफ्नै 𝑨𝒆𝒔𝒕𝒉𝒆𝒕𝒊𝒄 𝑪𝒆𝒏𝒕𝒆𝒓 खोल्ने लक्ष्य राख्नु भएको छ भने — यो सही
⏰समय हो।
💼 𝑨𝒅𝒗𝒂𝒏𝒄𝒆 𝑺𝒌𝒊𝒍𝒍 सिक्नुहोस्।
💰 𝑯𝒊𝒈𝒉 𝑰𝒏𝒄𝒐𝒎𝒆 𝑪𝒂𝒓𝒆𝒆𝒓 सुरु गर्नुहोस्।
✨ 𝑪𝒐𝒏𝒇𝒊𝒅𝒆𝒏𝒄𝒆 र 𝑷𝒓𝒐𝒇𝒆𝒔𝒔𝒊𝒐𝒏𝒂𝒍 𝑰𝒅𝒆𝒏𝒕𝒊𝒕𝒚 निर्माण गर्नुहोस्।

𝒀𝒐𝒖𝒓 𝑷𝒂𝒔𝒔𝒊𝒐𝒏 + 𝑹𝒊𝒈𝒉𝒕 𝑻𝒓𝒂𝒊𝒏𝒊𝒏𝒈 = 𝑺𝒖𝒄𝒄𝒆𝒔𝒔𝒇𝒖𝒍 𝑪𝒂𝒓𝒆𝒆𝒓
🔵🔷🔵🔷🔵🔷🔵🔷🔵🔷🔵

बुकिङ तथा थप जानकारीका लागि कृपया हामीलाई फोन गर्नुहोस् वा हाम्रो ब्रांचमा आउनु होला । 📞985-1401623

𝑴𝒂𝒚𝒂𝒔 𝑨𝒆𝒔𝒕𝒉𝒆𝒕𝒊𝒄 𝑪𝒆𝒏𝒕𝒆𝒓 𝑨𝒏𝒅 𝑨𝒄𝒂𝒅𝒆𝒎𝒚

📍शंखमुल चोक, काठमांडू. कुमारी बैंक को माथि 015927225

#𝑯𝑰𝑭𝑼 #𝑯𝒚𝒅𝒓𝒂 #𝑳𝒂𝒔𝒆𝒓 #𝑳𝒂𝒔𝒆𝒓𝑯𝒂𝒊𝒓𝑹𝒆𝒅𝒖𝒄𝒕𝒊𝒐𝒏 #𝑴𝒆𝒔𝒐𝑻𝒉𝒆𝒓𝒂𝒑𝒚 #𝒂𝒆𝒔𝒕𝒉𝒆𝒕𝒊𝒄 #𝒔𝒌𝒊𝒏𝒄𝒂𝒓𝒆𝒊𝒔𝒇𝒖𝒕𝒖𝒓𝒆 #𝒔𝒌𝒊𝒏𝒄𝒂𝒓𝒆 #𝒎𝒂𝒚𝒂𝒔𝒂𝒆𝒔𝒕𝒉𝒆𝒕𝒊𝒄𝒄𝒆𝒏𝒕𝒆𝒓 #𝒎𝒂𝒚𝒂𝒔𝒃𝒆𝒂𝒖𝒕𝒚𝒑𝒂𝒓𝒍𝒐𝒓 #𝒉𝒚𝒅𝒓𝒂𝒎𝒂𝒄𝒉𝒊𝒏𝒆 #𝒉𝒚𝒅𝒓𝒂𝒇𝒂𝒄𝒊𝒂𝒍 #𝑩𝒆𝒂𝒖𝒕𝒚𝑷𝒂𝒓𝒍𝒐𝒖𝒓𝒔

ट्रेनिंग सम्पन्न गरेपछि, तपाईंको बजेट, आवश्यकता अनुसार उपयुक्त मेसिन छनोट तथा खरिदका लागि व्यक्तिगत (One-to-One) काउन्सेलिङ सेवा पनि प्रदान गरिनेछ।

Address

Sankhamul Chowk, Above Kumari Bank
Kathmandu
44800

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 12:00 - 18:00
Sunday 09:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Mayas Aesthetic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share