13/04/2026
यस नयाँ वर्ष २०८३ को शुभ अवसरमा
हामी सम्पूर्ण ग्राहक, सहयोगी तथा शुभेच्छुकहरूमा
सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरूमा पनि
हामी तपाईंहरूको स्वास्थ्य सेवा र विश्वासको साथमा
सधैं समर्पित रहनेछौं।