26/06/2026
📢 निःशुल्क बाँझोपन परामर्श शिविरको यो सुनौलो अवसर नछुटाउनुहोस्।
आफ्ना आवश्यकता भएका आफन्त, साथीभाइ दिदी बहिनी, चिनेजानेकालाई यो जानकारी आजै पुर्याइदिनुहोस्। ❤️
मिति: २०९३/०३/१३
📍 स्थान: लगनटोल, काठमाडौं
समय: बिहान १० बजेबाट
📞९७६५५५८६६६