Kathmandu National Medical College

Kathmandu National Medical College Advancing medical excellence with compassionate care. Proudly managed by SB Healthcare Pvt. Ltd. Contact number- 01-4771557, 01- 4771556

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!

03/09/2026

Fistula-in-Ano को उपचार FiLaC® (Fistula-tract Laser Closure) द्वारा शल्यक्रियापछि बिरामीको आफ्नै अनुभव — उहाँकै शब्दमा। ❤️

हाम्रो केन्द्रमा Laser-based treatment मार्फत:
1️⃣ Fistula-in-Ano
2️⃣ Hemorrhoids (Piles)
3️⃣ Fissure-in-Ano
4️⃣ Pilonidal Sinus को उपचार गरिन्छ। 🏥✨

कम दुखाइ • छिटो रिकभरी • आधुनिक उपचार
📍 Ghattekulo, Kathmandu
📞 +977-9768540583, 01-4771556
📧 [email protected]

#स्वास्थ्यसचेतना

01/09/2026

लक्षण पहिचान गरौँ। समयमै उपचार गरौँ।

प्रोस्टेटसम्बन्धी समस्या तथा विभिन्न शल्यक्रियासम्बन्धी अवस्थाहरूमा समयमै सचेत हुनु निकै महत्वपूर्ण हुन्छ। लक्षणहरूलाई बेवास्ता नगरी सही चिकित्सकीय सल्लाह लिनाले जटिलता कम गर्न र उपचारको राम्रो परिणाम प्राप्त गर्न सहयोग पुग्न सक्छ।

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
📍 Ghattekulo, Kathmandu
📞 +977-9768540583, 01-4771556
📧 [email protected]

#स्वास्थ्यसचेतना

31/08/2026

कपाल झर्ने समस्या अब चिन्ताको विषय मात्र होइन। 🧑‍⚕

कपाल झर्नुको कारण पहिचान गरी सही समयमा उचित उपचार सुरु गर्न सकिन्छ।
आफ्नो कपाल र आत्मविश्वासलाई फेरि नयाँ जीवन दिनुहोस्।

कपाल झर्ने समस्याको सही उपचारबारे आजै परामर्श लिनुहोस्।
📩 थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
📍 Ghattekulo, Kathmandu
📞 +977-9768540583, 01-4771556
📧 [email protected]

महिनावारीमा अत्यधिक रक्तस्राव वा तल्लो पेट दुख्ने समस्या छ? यसलाई सामान्य ठानेर बेवास्ता नगर्नुहोस्। पाठेघरमा गाँठो (Fib...
30/08/2026

महिनावारीमा अत्यधिक रक्तस्राव वा तल्लो पेट दुख्ने समस्या छ?
यसलाई सामान्य ठानेर बेवास्ता नगर्नुहोस्। पाठेघरमा गाँठो (Fibroid) भएको हुन सक्छ।

आधुनिक दूरबिन (Laparoscopy) प्रविधिबाट उपचार, कम दुखाइ र छिटो निको हुने सुविधासहित अनुभवी विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्राप्त गर्नुहोस्। 🩺

📍 Ghattekulo, Kathmandu
📞 +977-9768540583, 01-4771556
📧 [email protected]

#महिलास्वास्थ्य #पाठेघरमा_गाँठो

Meet Dr. Sunita Sedhain, Consultant Obstetrician & Gynecologist at the Gynecology Department of Kathmandu National Medic...
28/08/2026

Meet Dr. Sunita Sedhain, Consultant Obstetrician & Gynecologist at the Gynecology Department of Kathmandu National Medical College & Teaching Hospital.

With over 6 years of experience, she is committed to providing compassionate, advanced, and personalized care for every woman. 💗

📍 Ghattekulo, Kathmandu
📞 +977-9768540583, 01-4771556
📧 [email protected]

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!
27/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!

जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏 #जनैपूर्णिमा  #रक्षाबन्धन  #शुभकामना
27/08/2026

जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏

#जनैपूर्णिमा #रक्षाबन्धन #शुभकामना

काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको KNMC Rapid Response Team बाढी प्रभावितहरूको सहयोगका लागि पूर्ण रूपमा तया...
26/08/2026

काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको KNMC Rapid Response Team बाढी प्रभावितहरूको सहयोगका लागि पूर्ण रूपमा तयार छ। 🙏

आपतकालीन अवस्थामा उद्धार तथा आवश्यक स्वास्थ्य सेवाका लागि हाम्रो टोली निरन्तर सक्रिय रहनेछ। बाढी पीडितहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध छ।

🚑 आपतकालीन सहायता: 01-4771557, 01-4771556

संकटको घडीमा, हामी तपाईंको साथमा छौं। 🤝

पित्तथैलीको पत्थरी (Gallbladder Stones) को उपचारमा आधुनिक Laparoscopic Surgery सुरक्षित, प्रभावकारी र न्यून चिरफार हुने ...
26/08/2026

पित्तथैलीको पत्थरी (Gallbladder Stones) को उपचारमा आधुनिक Laparoscopic Surgery सुरक्षित, प्रभावकारी र न्यून चिरफार हुने विकल्प हो।

✨ सानो घाउबाट शल्यक्रिया
✨ दुखाइ र दाग कम
✨ १–२ दिनमै घर फर्किन सकिने
✨ अनुभवी शल्यचिकित्सकबाट उपचार

समयमै जाँच गरौँ र सही उपचार रोजौँ।

📞 Book Your Appointment: 01-4771557, 01-4771556
📍 Ghattekulo, Kathmandu

Address

Kathmandu National Medical College
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kathmandu National Medical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share