भोज बहादुर थापा बचाऊ अभियान

  • Home
  • Nepal
  • Kathmandu
  • भोज बहादुर थापा बचाऊ अभियान

भोज बहादुर थापा  बचाऊ  अभियान भोज बहादुर थापा बचाऊ अभियान

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 5,000सहयाेग गर्नुहुने toya natha  sigdel Tika devi sigdel   rupa sigdel   ...
14/02/2026

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 5,000सहयाेग गर्नुहुने toya natha sigdel Tika devi sigdel rupa sigdel उहाको परिवारजनप्रती हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छौ।

हार्दिक अपिल । मेलम्ची नगरपालिका वडा नम्बर ६  तालामाराङ्ग  निवासी भोज बहादुर थापाको दुवै मिर्गौला मा समस्या भई हाल  नेपा...
20/11/2025

हार्दिक अपिल ।
मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङ्ग निवासी भोज बहादुर थापाको दुवै मिर्गौला मा समस्या भई हाल नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारत हुने क्रममा उहाँको उपचारका लागी आर्थिक अभाव भएका कारण हामी आर्थिक सहयोग को अभियान मा छौं। सेवा नै धर्म हो त्यसैले तपाईंको सानो सहयोगले पनि उहाँको ज्यान जोगिन सक्छ। त्यसैले तपाईंको सहयोगको अपेक्षा गरिरहेका छौं। सहयोगका लागि NMB बैंकमा उहाँको छोरी सदीक्षा थापाको नाममा रहेको खाता नम्बरः 0230216283400012 मा जम्मा गरी सहयोग गरीदिनुहुन अनुरोध गर्दछौं।

साथमा तल दिएको QR बाट पन हजुरले सहायोग गरन सक्नुहुनेछ ।

Note यो पोस्टलाई धेरै भन्दा धेरै साथी लाई share गरिदिनुहुन पनि आग्रह गरिन्छ ।

रकम जम्मा गरिसकेपछि screenshot सेअर गर्ना नबिर्सिनु होल।

थप जानकारीका लागि 9803634468

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 3,500 सहयाेग गर्नुहुने sano baba  som aryal  उहाको परिवारजनप्रती हृदय देखि...
24/09/2025

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 3,500 सहयाेग गर्नुहुने sano baba som aryal उहाको परिवारजनप्रती हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छौ

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 10,000सहयाेग गर्नुहुने  jivan aryal  yubaraj aryal Krishan aryal  उहाको पर...
13/08/2025

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 10,000सहयाेग गर्नुहुने jivan aryal yubaraj aryal Krishan aryal उहाको परिवारजनप्रती हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छौ।

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 1500 सहयाेग गर्नुहुने   kumar tamang dai  उहाको परिवारजनप्रती हृदय देखिनै ...
12/08/2025

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 1500 सहयाेग गर्नुहुने kumar tamang dai उहाको परिवारजनप्रती हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छौ।

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 56,983सहयाेग गर्नुहुने  madan thapa dai लगायत Sangdong fc club कोरियामा रह...
05/08/2025

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 56,983सहयाेग गर्नुहुने madan thapa dai लगायत Sangdong fc club कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाइलाई उहाको परिवारजनप्रती हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छौ।

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 1,010 सहयाेग गर्नुहुने  nirdesh tamang  उहाको परिवारजनप्रती हृदय देखिनै हा...
05/08/2025

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 1,010 सहयाेग गर्नुहुने nirdesh tamang उहाको परिवारजनप्रती हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छौ।

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 2500 सहयाेग गर्नुहुने  guna  thapa kaji उहाको परिवारजनप्रती हृदय देखिनै हा...
05/08/2025

भोज बहादुर थापा जिवन बचाऔँ अभियान अन्तर्गत रु 2500 सहयाेग गर्नुहुने guna thapa kaji उहाको परिवारजनप्रती हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहान्छौ।

Address

Sindhupalchok
Kathmandu
O3

Website

Alerts

Be the first to know and let us send you an email when भोज बहादुर थापा बचाऊ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share