14/04/2026
त्यसैले योग, ध्यान, आयुर्वेद, परम्परागत उपचार पद्धतिलाई जब आधुनिक चिकित्सासँग जोड्न सक्छौँ तब त्यसै दिनदेखि हाम्रो भाग्यको उदय हुनेछ।
त्यसै दिनदेखि हाम्रा स्वास्थ्य संस्थाहरू आरोग्य केन्द्र बन्नेछन् । यसलाई सकारात्मक सोचका साथ ब्रान्डिङ र प्याकेजिङ गर्न सकियो भने हामी उपचारका लागि विदेश जाने होइन, विदेशीहरू आरोग्य चिकित्साको रसास्वादन गर्न नेपाल आउनेछन्……..
Happy New year 2083!
ईएनटी केयरमा उपचार गर्न आएका १०० बिरामीमा एक सानो अनुसन्धान गरिएको थियो । झण्डै आधा बिरामीमा उहाँहरूका पुराना रि...