Yukti Ayurved Health Home

Yukti Ayurved Health Home Holistic Clinical Wellness
(2)

पाइल्स अचानक हुँदैन। शरीरले पहिले नै संकेत दिन थालिसकेको हुन्छ। तपाईंले यीमध्ये कुन अनुभव गर्नुभएको छ?यी लक्षणहरूलाई साम...
20/05/2026

पाइल्स अचानक हुँदैन। शरीरले पहिले नै संकेत दिन थालिसकेको हुन्छ। तपाईंले यीमध्ये कुन अनुभव गर्नुभएको छ?
यी लक्षणहरूलाई सामान्य भनेर नछोड्नुहोस्। समयमै उपचारले surgery टार्न सकिन्छ।

👨‍⚕️ विशेषज्ञ परामर्शका लागि भेट्नुहोस्
डा. सिजन कोजू
आयुर्वेद शल्य चिकित्सक

🏥 युक्ति आयुर्वेद हेल्थ होम
📍 स्थान: जडिबुटी-३२, काठमाडौं
📞 सम्पर्क: ०१-५९२८१२३

पाइल्स वा फिस्टुलाबाट पीडित हुनुहुन्छ?अब विशेषज्ञबाट उपचार लिनुहोस्।युक्ति आयुर्वेद हेल्थ होम मा पाइन्छ विशेषज्ञ आयुर्वे...
06/05/2026

पाइल्स वा फिस्टुलाबाट पीडित हुनुहुन्छ?

अब विशेषज्ञबाट उपचार लिनुहोस्।
युक्ति आयुर्वेद हेल्थ होम मा पाइन्छ विशेषज्ञ आयुर्वेदिक सर्जनद्वारा उपचार 🌿

सुरक्षित, प्राकृतिक र प्रभावकारी उपचारको साथ

✔ बिना अपरेशन / न्यून हस्तक्षेप
✔ दीर्घकालीन राहत
✔ व्यक्तिगत उपचार

हामी उपचार गर्छौं:
• पाइल्स (बवासीर)
• फिस्टुला (भगन्दर)
• अन्य गुदा सम्बन्धी रोगहरू

📍 जडीबुटी-३२, काठमाडौं
📞 01-5938123

✨ प्राकृतिक रूपमा निको भई सहज जीवन जिउनुहोस्।

02/05/2026

पेटका रोग बढाउने ३ बानी:
धेरैजसो पेट दुख्ने, ग्यास हुने, अम्लपित्त बढ्ने, कब्जियत हुने जस्ता समस्या अचानक सुरु हुँदैनन्। दैनिक जीवनका केही बानीले बिस्तारै पेट बिगार्दै लैजान्छन्।
सानो बानीको सुधारले ठूलो रोगबाट बचाउन सक्छ।
यदि पेटसम्बन्धी समस्या बारम्बार दोहोरिरहेछ भने समयमै जाँच गराउनुहोस्।

डॉ. सिजन कोजू
कन्सल्टेन्ट शल्य चिकित्सक

Yukti Ayurveda Health Home
जडीबुटी-३२, काठमाडौं
सम्पर्क: ९८५१३१८०४५

बुद्ध जयन्तीको शुभकामना 🙏
01/05/2026

बुद्ध जयन्तीको शुभकामना 🙏

🌿 पाइल्स (अर्श): कारण, लक्षण र रोकथाम 🌿पाइल्स एक सामान्य तर उपेक्षित समस्या हो, जसले समयमै ध्यान नदिँदा जटिल रूप लिन सक्...
29/04/2026

🌿 पाइल्स (अर्श): कारण, लक्षण र रोकथाम 🌿
पाइल्स एक सामान्य तर उपेक्षित समस्या हो, जसले समयमै ध्यान नदिँदा जटिल रूप लिन सक्छ। सही जानकारी र जीवनशैली सुधारले यसको जोखिम घटाउन मद्दत गर्छ।
🔍 मुख्य कारणहरू:
• दीर्घकालीन कब्जियत
• लामो समयसम्म बसिरहने बानी
• कम फाइबरयुक्त आहार
• अपर्याप्त पानी सेवन
• अत्यधिक जोड लगाएर दिसा गर्ने

⚠️ प्रमुख लक्षणहरू:
• दिसा गर्दा दुखाइ वा असहजता
• मलद्वारबाट रगत बग्नु
• मासु बाहिर (prolapse) देखिनु
• चिलाउने वा जलन हुने

✅ रोकथामका उपायहरू:
• उच्च फाइबरयुक्त सन्तुलित आहार
• पर्याप्त पानी सेवन
• नियमित शारीरिक गतिविधि
• समयमै दिसा गर्ने बानीको विकास
• लामो समयसम्म दिसा नबस्ने अथवा दिसा बस्दा नकन्ने

🌿 आयुर्वेदमा पाइल्स व्यवस्थापनका लागि औषधि, आहार-विहार परिमार्जन तथा क्षारसूत्र जस्ता प्रमाणित विधिहरू उपलब्ध छन्।
📌 प्रारम्भिक लक्षण देखिएमा ढिलाइ नगरी विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ।
📍 Yukti Ayurveda Health Home
👨‍⚕️ Dr. Season Koju (Consultant Ayurved Surgeon)
📞 9851318045, 01-5928123

27/04/2026

पाइल्स, फिसर, फिस्टुला आदि मलद्वारको रोग
सहेर बस्नु तपाईंको बाध्यता होइन ❌
👉 बस्दा दुख्ने?
👉 दिसा गर्दा रगत आउने?
👉 लाजका कारण कसैलाई भन्न नसकेको?
अब ढिलो नगर्नुहोस्।
✅ सुरक्षित र प्रभावकारी आयुर्वेद उपचार
✅ अनुभवी Consultant Ayurved Surgeon द्वारा सेवा
✅ जडबाट उपचारको लक्ष्य
📍 Yukti Ayurveda Health Home, जडीबुटी-३२, काठमाडौं
📞 9851318045
👉 आजै सम्पर्क गर्नुहोस् — समाधान सुरु हुन्छ सही निर्णयबाट।

14/03/2026
🔔 Apply Now!आयुर्वेद हेल्थ असिस्टेन्ट (पुरुष) / कविराजआवश्यक!!📍 Yukti Ayurved Health Home📞 01-5928123 / 9844474485
06/01/2026

🔔 Apply Now!
आयुर्वेद हेल्थ असिस्टेन्ट (पुरुष) / कविराज
आवश्यक!!
📍 Yukti Ayurved Health Home
📞 01-5928123 / 9844474485

Address

Jadibutti, Narephat
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Yukti Ayurved Health Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share