Homed Campaign

Website

Homed Campaign HO_MED, एक ‘Health Campaign’ हो। Home र Medical –लाई छोटकरीमा HO_MED बनाईएको हो। Campaign –ले घर र स्वास्थ्य सम्बन्धको प्रतिनिधित्व गरेको छ।

HO_MED, एक ‘Health Campaign’ हो। Home र Medical –लाई छोटकरीमा HO_MED बनाईएको हो। Campaign –ले घर र स्वास्थ्य सम्बन्धको प्रतिनिधित्व गरेको छ। यस अभियानलाई आधिकारिक रूपमा ‘अलाईन हेल्दिनीयर (ALIGN HEALTHINEER)’ –ले ल्याएको हो। अभियानले स्वास्थ्यसंग सम्बन्धित उपकरण/उत्पादनका केही अत्यावश्यक पक्षलाई समेट्न खोजेको छ। जानकारी योग्य विषयवस्तुलाई समेटेर एक पहलका साथ यो Campaign बनेको छ।

त्रिपुरेश्वर-11, काठमाडौँमा दर्ता रही विगत पाँच वर्षदेखि हामी, (अलाईन हेल्दिनीयर -Align Healthineer) -ले स्वास्थ्य सेवा क्षेत्रमा व्यावसायिक रूपले काम गर्दै आईरहेका छौँ। निजी स्वामित्वको संस्थाका रूपमा, Hospital र Laboratory -का लागि आवश्यक Equipment तथा Health Products-को थोक तथा खुद्रा व्यापार गर्दै आएका छौँ। गुणस्तरीय समाधान, पारदर्शिता र अटुट भरोसाका साथ 'सही मूल्य' प्रदान गर्नु, हाम्रो संस्थागत मुख्य उद्देश्य हो।

“सरल जानकारी, सहज पहुँच” Slogan जत्तिको सरल छ आफैमा, व्यावहारिक रुपमा उत्तिकै सहज रहेको पाउनु हुनेछ। यसको मूल सार, परिवार र स्वास्थ्य बीचको सम्बन्धमा केन्द्रित छ। हाम्रै घर वरिपरी प्रायः प्रयोगमा आईरहने स्वास्थ्य सामाग्री/उपकरणहरुको सरल जानकारी, उपयोग र प्रयोगमा आधारित छ।

"सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरमाया:।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दु:खभाग्भ्वेत।।"

12/05/2026
01/05/2026
17/04/2026

'मातातिर्थ औंसी'
समस्त: ममतामयी आमाहरुमा नमन 🙏

Video: Google

16/01/2026

🤔 𝐏𝐥𝐚𝐧𝐧𝐢𝐧𝐠 𝐭𝐨 𝐬𝐞𝐭 𝐮𝐩 𝐚 𝐡𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐛𝐞𝐝 𝐚𝐭 𝐡𝐨𝐦𝐞? 𝐑𝐞𝐚𝐝 𝐭𝐡𝐢𝐬 𝐟𝐢𝐫𝐬𝐭!

Setting up a medical bed at home can be overwhelming. To help you provide the best care for your family, we’ve listed everything you need to know about the setup, safety, and usage of hospital beds in our new blog.

As experts in surgical and medical devices, we want to make sure you have the right information for a smooth recovery.

🔗 𝑪𝒍𝒊𝒄𝒌 𝒉𝒆𝒓𝒆 𝒕𝒐 𝒓𝒆𝒂𝒅 𝒎𝒐𝒓𝒆: https://alignhealthineeer.blogspot.com/2025/09/ho.nursing.parenting.html

For reliable medical devices and disposable items, feel free to reach out to us!

💬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞 𝐮𝐬 𝐨𝐫 𝐜𝐚𝐥𝐥: +977 - 9801814306 / 9801814307 / 9801814308 / 9801814309.

13/01/2026

𝐓𝐲𝐩𝐞𝐬 𝐨𝐟 𝐖𝐡𝐞𝐞𝐥𝐜𝐡𝐚𝐢𝐫 | 𝐑𝐞-𝐏𝐨𝐬𝐭

09/01/2026

𝐕𝐚𝐩𝐨𝐫𝐢𝐳𝐞𝐫 (𝐒𝐭𝐞𝐚𝐦 𝐈𝐧𝐡𝐚𝐥𝐞𝐫) | 𝐑𝐞-𝐏𝐨𝐬𝐭

06/01/2026

𝐖𝐡𝐞𝐞𝐥𝐜𝐡𝐚𝐢𝐫 | 𝐘𝐨𝐮𝐫 𝐜𝐨𝐦𝐟𝐨𝐫𝐭 𝐢𝐬 𝐨𝐮𝐫 𝐩𝐫𝐢𝐨𝐫𝐢𝐭𝐲.

"𝑹𝒆𝒈𝒂𝒊𝒏 𝒚𝒐𝒖𝒓 𝒎𝒐𝒗𝒆𝒎𝒆𝒏𝒕 𝒂𝒏𝒅 𝒊𝒏𝒅𝒆𝒑𝒆𝒏𝒅𝒆𝒏𝒄𝒆!" ♿✨

Physical challenges shouldn't stop you from moving forward. At Homed, we provide high-quality, durable wheelchairs to help you or your loved ones move with confidence and ease. Compact, comfortable, and built to last."

05/01/2026

𝐂𝐫𝐞𝐩𝐞 𝐁𝐚𝐧𝐝𝐚𝐠𝐞 | 𝐑𝐞-𝐏𝐨𝐬𝐭

04/01/2026

'𝐎𝐱𝐲𝐠𝐞𝐧 𝐂𝐨𝐧𝐜𝐞𝐧𝐭𝐫𝐚𝐭𝐨𝐫'

* प्रयोगका दौरान नियमित फिल्टर सफा गर्नुस्।
* पर्याप्त हावा निरन्तर आदान/प्रदान भईरहने ठाउँ भएको कोठामा मेशिनलाई राख्नुस्।
* मेशिनलाई आगोको स्रोतबाट टाढा राख्नुहोस्।
* स्वास्थ्यकर्मीको निर्देशन र विशेषज्ञबाट मेशिनलाई चलाउन सिकेर मात्र प्रयोगमा ल्याउनु होस्।

Address

Tripureshwor
Kathmandu
45014

Alerts

Be the first to know and let us send you an email when Homed Campaign posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share