Bone Spine Nepal

Bone Spine Nepal Advanced care in spine and orthopedic surgery.

13/07/2026

Insights From Medical Director Binod Bijukachhe आराम गर्दा कम हुने र हिँडडुल वा काम गर्दा बढ्ने कम्मर दुखाइ मेकानिकल ब्याक पेन हो : डा. विनोद

https://youtu.be/5rRw_8uB4jE
17/04/2026

https://youtu.be/5rRw_8uB4jE

विदेशमा बस्दै ढाड दुखाइले जीवन कठिन बनेको छ? तपाईं एक्लै हुनुहुन्न।३८ वर्षीय दीपेश खाती अमेरिकामा बस्दै हुनुहुन....

27/02/2026

ढाडको दुखाइ सामान्य देखिए पनि जब यसले दैनिक जीवन र निद्रामा असर पार्न थाल्छ, यसको कारण प्रायः नसा च्यापिनु (Slip Disc / Nerve Compression) हुन सक्छ। ⚠️

यस भिडियोमा देखिनु भएका बिरामी करिब ६ महिनासम्म ढाडको समस्याले अत्यन्तै कठिन समय गुजार्नुभयो। अन्ततः ग्राण्डी इन्टरनेशनल अस्पताल मा वरिष्ठ स्पाइन सर्जन डा. विनोद बिजुक्छे को नेतृत्वमा गरिएको सफल उपचारपछि उहाँ पुनः स्वस्थ जीवनमा फर्किनुभएको छ। 🙏

ढाड दुखाइ, नसा च्यापिने समस्या र स्पाइन सम्बन्धी रोग समयमै पहिचान र उपचार गरेमा जटिलता रोक्न सकिन्छ। यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई लामो समयदेखि ढाड दुखाइ छ भने यो जानकारी उपयोगी हुन सक्छ।

👉 जनचेतनाका लागि सेयर गर्नुहोस्।
👉 स्वास्थ्य सम्बन्धी यस्ता जानकारीका लागि पेज फलो गर्नुहोस्।

27/02/2026

बूढानीलकण्ठ, काठमाडौंका हरिवंश कार्कीलाई करिब ५ वर्षदेखि लगातार ढाड दुखाइ र नसा च्यापिने समस्या थियो। नेपाल र विदेशका धेरै अस्पतालमा जाँच गर्दा पनि समस्या पत्ता लाग्न सकेको थिएन।

अन्ततः ग्राण्डी इन्टरनेशनल अस्पताल मा वरिष्ठ स्पाइन सर्जन तथा मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छे को नेतृत्वमा गरिएको MRI जाँचबाट वास्तविक समस्या पहिचान भयो। सफल सर्जरी पश्चात उहाँ स्वस्थ भई घर फर्किनुभएको छ। 🙏

🎥 यस भिडियोमा समावेश:
✔️ बिरामीको वास्तविक अनुभव
✔️ नसा च्यापिने समस्याको कारण
✔️ प्रमुख लक्षणहरू
✔️ कहिले MRI आवश्यक हुन्छ?
✔️ सर्जरी कहिले आवश्यक पर्छ?
✔️ सर्जरी नगरी गर्न सकिने उपचार विधिहरू

यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई लामो समयदेखि ढाड दुखाइ, खुट्टा सुन्निने, कमजोरी, झमझमाहट वा हिँड्दा असन्तुलनको समस्या छ भने, यो भिडियो अवश्य हेर्नुहोस्। सही समयमा सही पहिचान र उपचारले जटिल समस्या बाट बचाउन सक्छ।

📍 स्थान: काठमाडौं, नेपाल
🏥 उन्नत स्पाइन उपचार तथा MRI सेवा

👉 भिडियो हेर्नुहोस्, शेयर गर्नुहोस् र अरूलाई पनि जानकारी दिनुहोस्।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bone Spine Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bone Spine Nepal:

Shortcuts

Share