Politics Free IOM

Politics Free IOM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Politics Free IOM, Medical and health, Kathmandu.

20/05/2026

I have alternative night duty for next three years as resident in kathmandu doing PG in major subject. Where is the physiology of sleep where we are not sleeping for next 36 hours.

When i was driving back home i saved myself hitting other vehicle because of my sleep. If i dont sleep a minute at night and present case in morning, work next 8 hours after my 24 hour, can we work effectively? I quit today leaving my residency in morning or every resident of kathmandu come to maitighar and plan our protest until we get our right to sleep and health.

Today with a lot of tears in my eyes and what my family will think this pressure in my brain is killing me. God save this country doctors. Where is our Pm busy, not saving the productive manpower of Nation.

Our health minister is busy cleaning the bir hospital despite knowing whats happening the country. Dr. Toshima is busy making speech after speech without any outcome. If raising voice can make a pm why wont we get our rights to work with happiness and dignity.
DSON

Nisha Mehta
B***n
Nepal Medical Council
Ministry of Health and Population-NepalB***n

03/05/2026

हामी स्वास्थ्य कर्मीको चमेली वोल्दिने कोही छैन।।

Pm B***n

Dhanyabad  PM B***n
20/04/2026

Dhanyabad
PM B***n

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।

सर्वोत्कृष्ट कार्य को थालनी भएको छ ।👏👏 विगत लामो समय देखि महाराजगञ्ज मेडिकल कलेज अन्तर्गत रही  विभिन्न राजनैतिक पार्टीहर...
25/03/2026

सर्वोत्कृष्ट कार्य को थालनी भएको छ ।👏👏
विगत लामो समय देखि महाराजगञ्ज मेडिकल कलेज अन्तर्गत रही विभिन्न राजनैतिक पार्टीहरू सँग आबद्ध रही राजनैतिक फाइदा र समर्थन लिइरहेका तर विद्यार्थी को हक हित का निमित्त चुइँक्क नबोल्ने झोले संगठन विरुद्ध हामी संघरसरत छौं ।
यही क्रम मा आज BDS 7th batch द्वारा आफू लाई राजनैतिक प्रभाव बाट विलग गराएको प्रसंग ले हाम्रो यो साझा अभियान ले थप प्रोत्साहन पाएको छ।
धन्यवाद सम्पूर्ण BDS 7th batch का साथी हरु लाई।
यसैगरी IOM का विद्यार्थी मध्य विभिन्न बहाना मा साथी साथी बीच फुट ल्याउने यो राजनैतिक झोले विद्यार्थी संगठन हरु को सम्पूर्ण विद्यार्थी ले घोर बिरोध गर्न आवश्यक छ ।


B***n
Mahabir Pun

कुनै अभिनेत्री खुट्टा चिप्लेर लड्दा तरङ्गित हुने मेरो समाज,आज एउटा अबोध दलित नाबालिका बहिनीको चिच्याहट सुनेर पनि निस्पन्...
11/03/2026

कुनै अभिनेत्री खुट्टा चिप्लेर लड्दा तरङ्गित हुने मेरो समाज,
आज एउटा अबोध दलित नाबालिका बहिनीको चिच्याहट सुनेर पनि निस्पन्द बनेको देख्दा हृदय विदीर्ण भएर आउँछ।।
एउटी निर्दोष बहिनीको अस्मिता लुटेर अन्ततः उसको ज्यानै जानेसम्मको यो जघन्य अपराध केवल एउटा परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजको लज्जा हो।
तिमीलाई यस्तो अमानवीय अवस्थामा पुर्‍याउने नरपिशाचले कडा भन्दा कडा कानुनी कारबाही पाउनै पर्छ। कुनै प्रकारको ढिलाइ, दबाब वा राजनीति यसमाथि हुन हुँदैन। न्याय छिटो, निष्पक्ष र कठोर हुनैपर्छ, ताकि यस्ता अपराधीलाई समाजमा ठाउँ नरहोस्।
हामी सबैले आवाज उठाउनुपर्छ—किनकि आज ऊ बहिनी थिइन्, भोलि कसैको छोरी, कसैकी बहिनी, कसैकी आमा हुन सक्छिन्।
हार्दिक श्रद्धाञ्जली, बहिनी।
न्यायको प्रतिक्षामा।।।

निर्वाचन नजिकिँदै छहामी स्वास्थ्य क्षेत्रका विद्यार्थी हौं।हाम्रो दायित्व केवल अस्पताल भित्र सीमित हुँदैन,हाम्रो जिम्मेव...
02/03/2026

निर्वाचन नजिकिँदै छ
हामी स्वास्थ्य क्षेत्रका विद्यार्थी हौं।
हाम्रो दायित्व केवल अस्पताल भित्र सीमित हुँदैन,
हाम्रो जिम्मेवारी समाज र राष्ट्रप्रति पनि उत्तिकै हुन्छ।
निर्वाचन कुनै पार्टीको समर्थन वा विरोध मात्र होइन,
यो हाम्रो देशको शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनको भविष्यसँग जोडिएको विषय हो।
यसपटक:
-भावनामा होइन, तथ्यमा आधारित निर्णय गरौं
-आफ्नो राजनैतिक आस्था लाई थाती राखी राष्ट्र निर्माण मा योगदान दिन सक्ने राजनैतिक दल लाई भोट हालम।
-व्यक्तिको चरित्र, काम र दृष्टिकोण मूल्याङ्कन गरौं।
-डर, लोभ र गलत सूचनाबाट टाढा रहौं।
हामी कसैको पक्षमा होइनौं,
तर सचेत, जिम्मेवार र विवेकशील मतदानको पक्षमा छौ।
आजको हाम्रो निर्णयले भोलिको नेपाल निर्धारण गर्छ।
आउनुहोस्, जिम्मेवार नागरिक बनौं।



for change

भाद्र २३ र २४ कोे आन्दोलनमा  ड्रेसमा रहेका विद्यार्थीहरु माथि खुलेआम गोली प्रहार हुँदा , आफ्नो  मालिक  तत्कालीन सत्तापक्...
02/01/2026

भाद्र २३ र २४ कोे आन्दोलनमा ड्रेसमा रहेका विद्यार्थीहरु माथि खुलेआम गोली प्रहार हुँदा , आफ्नो मालिक तत्कालीन सत्तापक्ष कांग्रेस र एमाले कोे क्रूर दमन विरुद्ध चुइँक्क शब्द ननिकाल्ने अनि अहिले माहोल शान्त हुँदा , पूर्ण टाउको उठाउने प्रवृत्ति लाई के भनिन्छ रे?! वा वा वा थुइक्क !!! भविष्य का डाक्टर उत्पादन हुने पवित्र संस्थान लाई पूर्ण झोले हरु कोे खेती बनाउन लागेउ ?!!!तर सावधान!!! अब झोले विद्यार्थी संगठन कोे नाम मा विद्यार्थी हरु पुनः प्रयोग हुने छैनन्।। हामी प्रयोग हुन दिने छैनौं ।।।

politics
NSU

Those who cultivate confusion among ordinary students and turn IOM into a political battlefieldcome every year promising...
23/12/2025

Those who cultivate confusion among ordinary students and turn IOM into a political battlefield
come every year promising “we will do this, we will build that.”
While those promises remain chronically unfulfilled,
they cannot even ensure one basic human need "WATER"
An organization that fails to provide minimum necessities is not leadership it is sheer incompetence.
Brainwashing students through party loyalty and false hope is easy.
Delivering dignity, safety, and basic living conditions is not .
And the failure of so called free student union is now exposed.
Students do not need political servants in the name of student union .
They need an independent, functional, politics-free representation.


Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Politics Free IOM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share