Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी

Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी MBBS, MD (Internal Medicine) Resident MBBS, MD (internal medicine) Resident

13/08/2026

दिशामा रगत देखिनु piles कि cancer?
#

11/08/2026

Vitamin B12 को कमि हुदा देखिने लक्षणहरु र जोखिम वर्ग।

09/08/2026

मधुमेहका सुरुवात लक्षण र कसलाई जोखिम बढी ?

08/08/2026

Triglyceride को जोखिम

06/08/2026

लामो समय देखि कब्जियत छ?
# fiber

04/08/2026

Piles vs Colon Cancer

02/08/2026

उच्च रक्तचाप

02/08/2026

मधेशमा उत्पन्न तनावलाई शान्त बनाउन गृह मन्त्री सुदन गुरुङको निरन्तर फिल्ड उपस्थितिले महत्वपूर्ण भूमिका खेलेको छ। साथै प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने, कांग्रेस सभापति गगन थापा तथा मधेश केन्द्रित दलहरूले संयमता अपनाई शान्तिको पक्षमा दिएको सहयोगका लागि धन्यवाद।
तर केही अराजक व्यक्ति तथा राजनीतिक पार्टीले परिस्थितिलाई भड्काउने, सामाजिक सद्भाव बिगार्ने र अशान्ति फैलाउने प्रयास गरेको कुरा निन्दनीय छ।
नेपाल बुद्धको जन्मभूमि र शान्तिप्रिय देश हो। हाम्रो विविधतामै हाम्रो शक्ति छ। सबै मिलेर सद्भाव, एकता र शान्तिलाई जोगाउनु हाम्रो धर्म हो । जय नेपाल 🇳🇵

01/08/2026

राती कति पटक पिसाब फेर्नु सामन्य हो?

30/07/2026

Thyroid को समस्या हुदा देखिने लक्षण

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी:

Shortcuts

Share