12/07/2026
✍️ सूचना । सूचना ।। सूचना ।।।
तपाई हाम्रो सुन्दर नगर सन्धिखर्कमा जन्मभुमि हस्पिटल प्रा.लि.२४ सै घण्टा तपाईहरुको सेवामा ।
हाम्रा सेवाहरु:-
🔹 सिनियर मेडिकल अफिसर डाक्टर गोपाल मुखिया द्वारा दैनिक बिरामी चेक जाँच ।
🔹 अत्याधुनिक मेसिन बाट भिडियो एक्सरे सेवा।
🔹 ५०० MA मेसिन बाट डिजिटल एक्सरे सेवा ।
🔹 अत्याधुनिक प्रयोगशाला अन्तर्गत रगत,दिशापिसाब, खकार तथा बिर्य परिक्षण ।
🔹 सुलभ दरमा २४ सै घण्टा फार्मेसी सेवा ।
🔹 नर्मल डेलिभरी तथा सिजरियन अर्थात अपरेशन गरेर बच्चा जन्माउने सेवा।
🔹 २४ सै घण्टा इमर्जेन्सी सेवा साथै प्लाष्टर, आइ एण्ड डि , माइनर ओ.टि. तथा बिरामी भर्ना सेवा ।
🔹 दिर्घ रोगिहरु जस्तै:- सुगर,प्रेशर,किड्नी तथा दमका बिरामीहरुको लाहो ल्याब तथा औषधिमा बिशेष छुट ।
🔹 सुगर टेस्ट मात्र २५ रुपैयाँमा।
🔹 वैदेशिक रोजगारमा जानेहरुको लागी प्री-मेडिकल चेकअफ ।
🔹 साथै महिनाको प्रत्येक शनिबार र आइतबार बुटवल तथा काठमाडौका विभिन्न हस्पिटलमा कार्यरत विशेषज्ञ डाक्टर बाट चेकजाँच सेवा ।
जानकारीको लागि
जन्मभुमि हस्पिटल प्रा.लि.
सन्धिखर्क-१ हल लाइन अर्घाखाँची ।
☎️ ०७७-५९०४६६
📲 ९८५७०७९४६६