26/05/2026
आज २०८३ ज्येष्ठ १२ गते जीवन विज्ञान याेग प्रयाेशाला केन्द्र बेलबारी १ माेरङ २ वर्ष पुरा भएको अवसरमा यसका वार्षिक गतिविधि तथा क्रियाकलाप वारे प्रस्तुति सहित केन्द्रका अध्यक्ष श्री अग्नि प्रसाद अधिकारी ज्युकाे अध्यक्षतामा प्रशिक्षक द्वय भवानि शंकर दाहाल र हिमला दाहाल साथै आत्मिय मित्रहरुकाे सहभागितामा आफ्नै प्रयाेगशाला ज्येष्ठ नागरिक समाजकाे भवनमा दाेस्राे वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गिरएकाे छ ।