Patan Hospital

Website Contact the business

Patan Hospital Patan Hospital is the major teaching hospital for the Patan Academy of Health Sciences (PAHS)

16/09/2026

३० भदौ, काठमाडौं । पाटन अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. सिर्जना कुँवरका लागि शव र शरीरका अवशेषमा काम गर्नु नयाँ...

16/09/2026
15/09/2026

२९ भदौ, काठमाडौं । फरेन्सिक डाक्टरका लागि शव नयाँ दृश्य होइन । अस्पतालको मर्चरीमा दैनिकजसो आउने शव, दुर्घटनामा ज्....

Appointments in Various Key Positions of the PAHS
05/09/2026

Appointments in Various Key Positions of the PAHS

04/09/2026

विपद्को बेला पनि स्तनपान जारी राखौँ !
विपद्का समयमा पनि आमाको दूध शिशुका लागि सुरक्षित, पोषिलो र जीवनरक्षक आहार हो।
 जन्मदेखि ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऔँ।
 पानी, मह वा अन्य खानेकुरा नखुवाऔँ।
 ६ महिनापछि सफा र पोषिलो पूरक आहार सुरु गरी कम्तीमा २ वर्षसम्म स्तनपान जारी राखौँ।
 विस्थापन वा राहत शिविरमा पनि शिशुको पोषण र स्तनपानलाई प्राथमिकता दिऔँ।
स्वास्थ्यकर्मिको सल्लाहबिना फर्मुला दूध प्रयोग नगरौँ।
स्तनपानमा समस्या भए स्वास्थ्यकर्मीसँग तुरुन्त परामर्श गरौँ।

#स्तनपान #विपद्कोबेला #स्वस्थशिशु

04/09/2026

बाढी पछि सतर्कता जरुरी! दूषित पानी र फोहोरले रोग फैलाउन सक्छ।

बाढी प्रभावित क्षेत्रमा दूषित पानी, फोहोर र लामखुट्टेको वृद्धिका कारण झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस, डेङ्गु र मलेरिया जस्ता रोगहरूको जोखिम बढ्न सक्छ।

✅ पानी उमालेर वा क्लोरिन हालेर मात्र पिऔं
✅ ताजा र छोपेर राखेको खाना मात्र खाऔं
✅ खाना खानुअघि र शौचपछि साबुनपानीले हात धोऔं
✅ ज्वरो, पखाला, बान्ता वा जन्डिस देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जाऔं

स्वास्थ्य नै धन हो। सतर्क रहौं, सरसफाइमा ध्यान दिऔं र आफू तथा आफ्नो परिवारलाई सुरक्षित राखौं।
थप जानकारी तथा सहयोगका लागि हेल्लो स्वास्थ्यको टोल-फ्री नं. ११९५ मा सम्पर्क गर्नुहोस्।

#बाढी_सचेतना #स्वास्थ्य_सचेतना #सरसफाई #नेपाल_सरकार # #सुरक्षित_खानेपानी #बाढी_प्रभावित
Epidemiology and Disease Control Division
Ministry of Health and Population-Nepal
Nisha Mehta
Anuj Bhattachan

03/09/2026
03/09/2026
03/09/2026

Address

Lagankhel
Lagankhel

Alerts

Be the first to know and let us send you an email when Patan Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Patan Hospital:

Shortcuts

Share