लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि.

  • Home
  • Nepal
  • Lahan
  • लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि.

लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि., Medical and health, Hospital Chowk ,Siraha, Lahan.

21/07/2026
24/04/2026

यस अस्पतालद्वारा कर्मचारी आवश्यकता सम्बन्धि सुचना प्रकाशित गरिएको छ।

13/04/2026

सेवा सुविधालाई सरल, सुलभ र सहज बनाउने प्रयास।🙏🙏

09/04/2026

हामी सेवा सुविधा विस्तार गर्ने क्रममा छौ।

09/04/2026

लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि.
सम्पर्क नं.- ०३३-५६३६१६, मो. नं.- ९८०१५१५९४३, ९८५२०३२३३६
(ओपिडी बस्ने समयः- प्रत्येक दिन विहान ९ः०० बजे देखि साझ ५ः०० बजे सम्म)

मिति २०८२-१०-२४ गते शनिवार ढोढना विरनगर, लहान-१५, सिरहामा लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि. द्वारा एक दिने ...
08/02/2026

मिति २०८२-१०-२४ गते शनिवार ढोढना विरनगर, लहान-१५, सिरहामा लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि. द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर सु सम्पन्न भएको छ। शिविरमा करिब १५० सेवाग्रहीहरुले आ-आफ्नो स्वास्थ्य जांच गराई लाभान्वित भएको छ। अस्पतालका चिकित्सकहरु डा. शशी कुमार मण्डल (इंटरनल मेडिसिन), डा. वर्षा प्रकाश (नवजात शिशु तथा बाल रोग विशेषज्ञ), डा. सबिना पौडेल (स्त्री तथा प्रसुती रोग विशेषज्ञ) र अस्पतालका सम्पुर्ण कर्मचारीहरु निशुल्क स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग गर्नु भएकोमा अस्पताल परिवारको तर्फ बाट हजुरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

06/02/2026

यहि मिति २०८२-१०-२४ गते शनिवारको दिन श्री सगरमाथा माध्यमिक विधालय, ढोढना बिरनगर, लहान-१५, सिरहामा लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि. का विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क स्वास्थ्य शिविर हुन गईरहेकोले समयमै आ-आफ्नो स्वास्थ्यको जांच गराई लाभान्वित हुनुहोस्।

Address

Hospital Chowk ,Siraha
Lahan

Website

Alerts

Be the first to know and let us send you an email when लहान मनकामना अस्पताल तथा प्रसुती गृह प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share