29/08/2026
हर्निया (Hernia) केवल पुरुषलाई मात्र हुन्छ भन्ने सोच्नुहुन्छ? यो भ्रम हो!
गर्भवती महिला र युवतीहरूमा हर्निया किन हुन्छ? यसका लक्षणहरू के-के हुन् र यसको आधुनिक उपचार (Surgery) कसरी गरिन्छ? यी सम्पूर्ण महत्त्वपूर्ण विषयमा स्पष्ट पार्दै हुनुहुन्छ Consultant General Laparoscopic & Gastrointestinal Surgeon Dr. Nirvan Rai।
तपाईं र तपाईंको परिवारको स्वास्थ्य सचेतनाका लागि यो भिडियो अवस्य हेर्नुहोस् र सेयर गर्नुहोस्!
, , , , , , ,