22/08/2026
१४९औ ( २०८३/०५/०६) -नि: शुल्क अकुपंचर: आनन्दकुटी बिहार, स्वयम्भू:-
विगत २ बर्ष देखि लगातार हरेक शनिबार ७:०० देखि ९:०० बजे सम्म ( बिहान) यस नि:शुल्क अकुपंचर स्वास्थ्य सेवा दिदै आईरहेको अवगत गराउन चाहन्छौं।उक्त क्लिनिकमा धेरै जसो टाउको दुखाई, गर्धन दुखाई, कम्भरको नशा च्याप्ने समस्या, बाथ, कुम तथा कुईना को दुखाई, घुँडाको समस्या,कान कराउने...............आदिको उपचार भईरहेकोछ। यति मात्र नभई सुगर तथा ब्लडप्रेसर को जाँच समेत गरिन्छ ।