27/08/2023
नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेशको दोश्रो अधिबेशनबाट अध्यक्षमा अजय बादे श्रेष्ठ, बरिश्ठ उपाध्यक्षमा अर्जुन बहादुर कार्की (कमल),
प्रथम उपाध्यक्षमा अनिल लामा, द्वितीय उपाध्यक्षमा दिनेश नेपाल, सचिवमा लक्ष्मण सिलवाल, सह–सचिवमा टंक पुरी, कोषाध्यक्षमा सुदेश श्रेष्ठ,सह–कोषाध्यक्षमा इन्द्र प्रसाद पोलिखेल र सदस्यहरुमा रमेश काजी श्रेष्ठ, जगन्नाथ खड्का, सरोज गजुरेल, उपकार सापकोटा, सुबिन श्रेष्ठ, गणेश बहादुर राउत, विजय कुमार घिमिरे, विष्णु थापा निर्वाचित हुनुभएकोमा हार्दिक बधाईका साथै सफल कार्यकालको सफलताको शुभकामनाका । २०८०।०५।०९