29/05/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना। ❤️🙏🇳🇵
HAPPY REPUBLIC DAY!
जनताको शक्ति, अधिकार र स्वतन्त्रताको प्रतीक गणतन्त्र दिवसले हामी सबैलाई एकता, जिम्मेवारी र राष्ट्रप्रेमको भावनाले अघि बढ्न प्रेरणा दिओस्।
शान्त, समृद्ध र प्रगतिशील नेपालको सपना साकार पार्न हातेमालो गरौँ।
जय गणतन्त्र! जय नेपाल!