03/09/2026
यो शनिबार (२०८३/०५/२०) को लागि ओपिडीको नयाँ तालिका प्रकाशित गरिएको छ।
तपाईंको सुविधा अनुसार समय छनोट गरी स्वास्थ्य परीक्षणका लागि आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्।
थप जानकारी तथा बुकिङका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
फोन नं.: ०१-५९७०९९९