03/08/2026
FIRST CABINET MEETING & CABINET OFFICER INSTALLATION PROGRAM
Lions International District 325F, Nepal
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
मिति अगस्ट २, २०२६ का दिन Lions International District 325F, Nepal को First Cabinet Meeting & Cabinet Officer Installation Program अन्तर्राष्ट्रिय निर्देशक Lion Rajan Lamsal Pmjf ज्युको प्रमुख आतिथ्य तथा Multiple District Council Chairperson, Lion Keshar Bahadur Bhandari पूर्व District Governor ज्यूहरू, District Cabinet Officers एवं District का अग्रज Lions Leaders हरूको गरिमामय उपस्थितिमा अत्यन्त भव्य र सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु।
District Governor Lion Ajaya Prasad Khanal PMJF को सक्षम नेतृत्वमा सम्पूर्ण Cabinet Officers हरूले शपथ ग्रहण गर्दै सेवामूलक यात्राको शुभारम्भ गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
आगामी दिनहरूमा "We Serve" को मूल मन्त्रलाई आत्मसात् गर्दै मानव सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ उत्कृष्ट कार्य गर्दै District 325F लाई नयाँ उचाइमा पुर्याउनुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु।
हार्दिक बधाई तथा सफल, प्रभावकारी एवं उपलब्धिमूलक Lions Year 2026–2027 को शुभकामना!
With Best Regards,
Lion UB Mahara, MJF
Region Chairperson
Lions International District 325F, Nepal