जानकी आँखा उपचार केन्द्र

  • Home
  • जानकी आँखा उपचार केन्द्र
Call

जानकी आँखा उपचार केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जानकी आँखा उपचार केन्द्र, Medical and health, प्रतापपुर ८, गंगापुर, , , नवलपरासी, .

सूर्य उपासना र लोक आस्थाको अनुपम पर्व छठ पूजाको हार्दिक मंगलमय शुभकामना । भगवान सूर्यदेव र छठी मैयाले सबैको जीवन उज्यालो...
07/11/2024

सूर्य उपासना र लोक आस्थाको अनुपम पर्व छठ पूजाको हार्दिक मंगलमय शुभकामना । भगवान सूर्यदेव र छठी मैयाले सबैको जीवन उज्यालो र उर्जामय बनाओस्। 🙏🙏

12/10/2024

विजयादशमी २०८१ को उपलक्ष्यमा सबैमा मंगलमय शुभकामना।🙏

03/10/2024

हिन्दूहरूको महान चाड "बडा दशैँ"को पहिलो दिन अर्थात् घटस्थापनाको पावन अवसरमा यस जानकी आँखा उपचार केन्द्र तर्फबाट सम्बन्धित सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

Minus lens fitting..जानकी आँखा उपचार केन्द्र तपाईंको आँखा जाँचको लागि हामीलाई सम्झनु।
24/09/2024

Minus lens fitting..
जानकी आँखा उपचार केन्द्र
तपाईंको आँखा जाँचको लागि हामीलाई सम्झनु।

ढिलो हुनु अघि आफ्नो आँखा जाँच गर्नुहोस् ।हामी तपाईको गुणस्तरीय आँखा हेरचाहको लागि  प्रतापपुर-५, बेलाटारी (चण्डी चोक) (चो...
19/09/2024

ढिलो हुनु अघि आफ्नो आँखा जाँच गर्नुहोस् ।
हामी तपाईको गुणस्तरीय आँखा हेरचाहको लागि प्रतापपुर-५, बेलाटारी (चण्डी चोक) (चोक बाट BCA School जाने बाटोको बाया तर्फ)मा छौं।
थप जानकारीको लागि हामीलाई फलो गर्नुहोस् वा मैसेज गर्नुहोस्।
धन्यवाद !!
जानकी आँखा उपचार केन्द्र

हामी हाम्रो सहरमा आँखा उपचार सेवाहरूका लागि खुला छौं भनी जानकारी गराउन पाउँदा हामी धेरै खुसी छौं। उद्घाटन समारोह पछि हुन...
19/09/2024

हामी हाम्रो सहरमा आँखा उपचार सेवाहरूका लागि खुला छौं भनी जानकारी गराउन पाउँदा हामी धेरै खुसी छौं। उद्घाटन समारोह पछि हुनेछ तर अहिलेको लागि तपाईं यहाँ सबैलाई गुणस्तरीय आँखा उपचार सेवाका लागि खुल्ला भइसकेका छौ। तपाईं सबैलाई आफ्नो आँखा जाँच गर्न स्वागत छ। दक्ष र अनुभवी व्यक्तिद्वारा आँखा परीक्षण गरिन्छ।
जानकी आँखा उपचार केन्द्र
हाम्रा सेवाहरू :
1)दृष्टि जाँच (Visual Acuity testing)
2)आँखा जाँच (OPD Check-Up)
3)चश्मा जाँच (Refraction)
4)आँखाका विभिन्न रोगहरूको उपचार र परामर्श तथा आँखाका औषधिहरू पनि उपलब्ध छन्,
5) चश्मा सम्बन्धी सबै काम, नया सिसा, फ्रम.
6) हामीसँग विभिन्न प्रकारका सनग्लासहरू उपलब्ध छन् ,
7) हामी तपाईको अर्डर र माग अनुसार चश्मा बनाउँछौं,
हामीलाई सम्झनुहोस् हामी यहाँ छौं र तपाईंको आँखा उपचारका लागि हुनेछौं।
जानकी आँखा उपचार केन्द्र
"Vision for Brighter Tomorrow"

Address

प्रतापपुर ८, गंगापुर, , , नवलपरासी

329700

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Saturday 09:30 - 17:00
Sunday 09:30 - 17:00

Telephone

+9779749377043

Website

Alerts

Be the first to know and let us send you an email when जानकी आँखा उपचार केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed health & beauty business?

Share