बालुवापाटि स्वास्थ्य चाैकि मण्डनदेउपुर न पा २ काभ्रे

  • Home
  • Nepal
  • Nagarkot
  • बालुवापाटि स्वास्थ्य चाैकि मण्डनदेउपुर न पा २ काभ्रे

बालुवापाटि स्वास्थ्य चाैकि मण्डनदेउपुर  न पा २ काभ्रे समानता र सामजिक न्याय सहितकाे स्वास्थ्य सेवा

बालुवापाटि स्वास्थ्य चाैकिमा आँखा शिविर २०८२/०९/०३
18/12/2025

बालुवापाटि स्वास्थ्य चाैकिमा आँखा शिविर
२०८२/०९/०३

बागमती प्रदेश पुर्ण खाेप घाेषण हुदाकाे कार्यक्रममा सहभागी हुदाका केही क्लिकहरू ।Late post
28/08/2025

बागमती प्रदेश पुर्ण खाेप घाेषण हुदाकाे कार्यक्रममा सहभागी हुदाका केही क्लिकहरू ।
Late post

स्तनपान सप्ताहकाे अन्तिम दिन ।
07/08/2025

स्तनपान सप्ताहकाे अन्तिम दिन ।

स्तनपान सप्ताह व्यापक रूपमा  मनाउँदै पाेषणयुक्त समाजकाे निर्माण गराै ।
06/08/2025

स्तनपान सप्ताह व्यापक रूपमा मनाउँदै
पाेषणयुक्त समाजकाे निर्माण गराै ।

दाेस्राे Normal delivery  ( male 3kg) बालुवापाटि स्वास्थ्य चाैकि । Home delivery शून्य मा झार्ने अभियानमा ।
03/08/2025

दाेस्राे Normal delivery ( male 3kg) बालुवापाटि स्वास्थ्य चाैकि । Home delivery शून्य मा झार्ने अभियानमा ।

मण्डनदेउपुर नगरपालिका वडा नं १ र २ काे स्वास्थ्यकर्मी काे सयुक्त साउन १५ बिशेष रूपले मनाउने काम गरियाे । स्पाेन्सर निरज ...
31/07/2025

मण्डनदेउपुर नगरपालिका वडा नं १ र २ काे स्वास्थ्यकर्मी काे सयुक्त साउन १५ बिशेष रूपले मनाउने काम गरियाे । स्पाेन्सर निरज भट्ट सरलाई हार्दिक धन्यवाद छ ।

डेङगि राेगबाट बच्नकाे लागि खाेज र नष्ट गर कार्यक्रम सञ्चालन।जनहित तथा जनस्वास्थ्य काे जारि सन्देश
27/07/2025

डेङगि राेगबाट बच्नकाे लागि खाेज र नष्ट गर कार्यक्रम सञ्चालन।
जनहित तथा जनस्वास्थ्य काे जारि सन्देश

अार्थिक वर्ष २०८२/०८३ काे श्रावण महिनामा Normal delivery भएकाे छ ।
27/07/2025

अार्थिक वर्ष २०८२/०८३ काे श्रावण महिनामा Normal delivery भएकाे छ ।

कार्यालय सजावट/ बिन्यास
27/07/2025

कार्यालय सजावट/ बिन्यास

Address

बालुवापाटि
Nagarkot

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बालुवापाटि स्वास्थ्य चाैकि मण्डनदेउपुर न पा २ काभ्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share