05/10/2026
“थायरॉयड परीक्षण तथा विशेषज्ञ डाक्टर परामर्श “
मात्र रू १००/- मा
बिजया दशमीको पावन अवसरमा यही असोज २३ गते, शुक्रवारको दिन निको फार्मेसी, प्रगतिपथ, नारायणगढमा रू १००/- मात्रमा थायरॉयड परीक्षण तथा विशेषज्ञ डाक्टरद्वारा परामर्श “ हुने भएकोले आफ़नो नाम अग्रिम दर्त्ता गराई मौक़ाक़ो फाइदा लिनुहोस ।
थप जानकारी तथा अग्रिम नाम दर्त्ताको लागी
निको फार्मेसी
प्रगतिपथ,नारायणगढ़