03/06/2026
नाक, कान, घाँटी सम्बन्धि रोगहरुको उपचार तथा परामर्श सेवाहरु
📌 उपचार हुने समस्याहरु
➡️ पिनास
➡️ रुघा खोकी
➡️ नाकबाट रगत बग्ने
➡️ कान दुख्ने
➡️ कान पाक्ने
➡️ चक्कर लाग्ने
➡️ नाकमा मासु पलाउने
➡️ टन्सिल पाक्ने
➡️ थाइराइडको समस्या
➡️ घाँटीमा गाँठा गुँठी पलाउने
➡️ स्वर सुक्ने समस्या
हरुको शल्यक्रिया तथा उपचार तथा परामर्श सेवाहरु
▶️मोर्डन हेल्थ क्लिनिक, नेपालगञ्ज
भेरी अस्पतालबाट रामलिला मैदान जाने बाटोमा
☎️जानकारी तथा नामदर्ता : 9848101048 | 9844878571