01/06/2026
२०८३ साल जेष्ठ २३ शनिवार शुभश्री आईभीएफ क्लिनिक काठमाण्डौं र मध्यपश्चिम पोलिक्लिनिक प्रा.ली को संयुक्त आयोजनामा नि:सन्तानपन सम्बन्धी विशेषज्ञ 🧑⚕️डाक्टर प्रियंका त्रिपाठी बाट निशुल्क नि:सन्तानपन स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सेवा लिनहुन अनुरोध गर्दछाै।
हाम्रो शिविरमा दिने सेवाहरू
🩺 OPD (डाक्टर परामर्श) नि:शुल्क
🩺 USG (भिडियो एक्सरे नि:शुल्क
🩺 Semen Analysis (वीर्य विश्लेषण)नि:शुल्क
🩺 Couple Counselling (मानसिक, आहार र व्यायामसम्बन्धी) नि:शुल्क
🩺 LAB TEST (प्रयोगशाला) मा १५% छुट
थप जानकारी तथा नाम दर्ताको लागि सम्पर्क :- फाेन नं ☎️ ०८१५३०९००,९८४८०२१२४४ र ९८४८०५५१९५
मिति समय र स्थान :
मिति -: 2083-02-23 गते शनिवार
समय -: बिहान 8 बजे देखि दिउसो 4 बजे सम्म
स्थान -: मध्यपश्चिम पोलिक्लिनिक प्रा.ली, नेपालगञ्ज -१०, बाँके सदरलाइन, टाँगा स्ट्यान्ड नजिक