05/06/2026
नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष
युवराज भुसाल ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा सफल नेतृत्वको कामना गर्दछौं। आगामी दिनहरूमा पनि नेपाल फार्मेसी संघ तथा सम्पूर्ण फार्मेसी व्यवसायीहरूको हकहित, पेशागत विकास र संस्थागत सुदृढीकरणमा तपाईंको योगदान अझ प्रभावकारी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
नेपाल फार्मेसी संघ बांके जिल्ला कमिटीको तर्फ़ बाट जन्मदिनको धेरै धेरै शुभकामना! 🌹🎂🎉
Raj Bhusal