Lok Bahadur Rimal

Lok Bahadur Rimal सेवामूलक काम गर

16/06/2026
10/06/2026

मर र मार भन्ने भावना नराख

10/06/2026

म एक छु

उच्चशिक्षा अध्यायन गरिरहनु भएको अपाङ्गता भएका बिध्यार्थीको लागि अनुदान आयोगबाट छात्रवृत्ति खुलेको हुँदा समय सिमा भित्र न...
19/01/2024

उच्चशिक्षा अध्यायन गरिरहनु भएको अपाङ्गता भएका बिध्यार्थीको लागि अनुदान आयोगबाट छात्रवृत्ति खुलेको हुँदा समय सिमा भित्र नै आबेदन दिनुहुन सबैमा यो सुचना सहित जानकारी गराइएको छ ।
यो सुचना धेरै भन्दा धेरैले सियर गरिदिनु होला किन कि आबेदन दिनको लागि कोहि पनि नछुटुन । यदि तपाइले चिन्नु भएको कोहि अपाङ्गता भएको ब्यक्ती उच्चशिक्षा अध्यायन गर्दै छन भने कृपया फोन बाट वा यो सुचना पाठाएर भए नि सुचना दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

Address

Phidim

Website

Alerts

Be the first to know and let us send you an email when Lok Bahadur Rimal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share