07/06/2026
✅ डा बिना बस्नेत
✅ नियमित उपचार र परामर्शको लागि सम्झनुहोला ।
स्वीकृति आयुर्वेद क्लिनिक , राष्ट्रबैंकचोक पोखरा ( राष्ट्रबैंकको गेट अगाडि )📞०६१४५२६८३ , ९८५६०२०६२७
Swikriti Ayurved Clinic Pvt.Ltd 061-452683
https://maps.app.goo.gl/DXh5SeHqF4LFrnb37
👉आयुर्वेदिक औषधिको प्रयोगबाट कुनै असर बिना अनुभवी डाक्टर , तथा आयुर्वेद स्वास्थ्यकर्मीद्वारा उपचार गरिने रोगहरु :-
✅ पायल्स फिसर फिष्टुला 🔹 दिशा गर्दा दुख्ने ,पोल्ने, घोच्ने, रगत आउने, पिप बग्ने, गुर्द्वारमा मासुको डल्ला पलाएको, चिलाउने, आदि समस्याको औषधि तथा आयुर्वेद बिधिद्वारा बिना अप्रेसन सफल उपचार
✅ ग्याष्ट्रीक, कब्जियत तथा पेटसम्बन्धी रोगहरु
✅ छाला सम्बन्धि समस्यहरु तथा यौनरोगहरु, धातुरोगको उपचार ,कालोपोतो, डन्डीफोर, मुसा, दुबि ।
✅ जन्डिस, एलर्जी, पिसाब सम्बन्धि समस्या
✅ सुगर, प्रेसर, मोटोपन तथा दुब्लोपनको उपचार ।
✅ पिनास, माइग्रेन, रुघाखोकी, निमोनिया, दम ।
✅ महिनावारी तथा तल्लो पेट सम्बन्धि समस्याहरु साथै गर्भ नरहेकाको लागि परामर्श।
✅ बाथ, युरिकएसिड, जोर्निको दुखाइ, हातखुट्टा पोल्ने दुख्ने झमझमाउने शरिरको दुखाइ आदि ।
#सबैको लागि सधैका लागि । आयुर्वेद उपचार ।।