नयाँ आशाको किरण नेपाल

  • Home
  • नयाँ आशाको किरण नेपाल

नयाँ आशाको किरण नेपाल मादक तथा लागुपदार्थ उपचार क्रेन्द्र

26/06/2025
Clean Birthday Celebration Love Yourself And Always Be HealthyCongratulation our fellow brother Lakin Pun for 1years com...
07/02/2025

Clean Birthday Celebration
Love Yourself And Always Be Healthy
Congratulation our fellow brother Lakin Pun for 1years complate of his Recovery process.Best wish for your upcoming days.God always be with you in your every steps and conntinue yours jourany.Love and hug from whole new hope alcohol & drugs treatment center family.



May the blessings of goddess sarawati. Bring a wealth of knowledge and wisdom in your life.
03/02/2025

May the blessings of goddess sarawati. Bring a wealth of knowledge and wisdom in your life.

यदि तपाईं वा समाजमा तपाईंले चिनेको कोही व्यक्ति कुलतमा परेको हुनुहुन्छ भने, हामी नयाँ आशाको किरण नेपाल सुधार केन्द्र ‍(H...
05/01/2025

यदि तपाईं वा समाजमा तपाईंले चिनेको कोही व्यक्ति कुलतमा परेको हुनुहुन्छ भने,
हामी नयाँ आशाको किरण नेपाल सुधार केन्द्र ‍(Hdarc Nepal)कुलत जीवन भरी छुट्दैन भन्ने कुरामा विश्वास गर्दैनौ। हामी कुलत निको नहुने रोग हो भन्ने विश्वास गर्दैनौ। हामी सुधार आउने कुरामा विश्वास गर्छौ।
लागूपदार्थको चक्करबाट निस्केर फेरि जीवन प्राप्त गर्न र लागुऔषध रहित जीवन जिउन सक्छ भन्ने कुरामा विश्वास गर्छौ।

देश बिदेशमा रहनु भएको समस्त नेपालिजनहरुमा हिन्दुहरुको महान पर्व २०८१ सालकोतिहार,११४५नेपाल सम्वत,छठ पर्वको सम्पुर्ण नेपाल...
30/10/2024

देश बिदेशमा रहनु भएको समस्त नेपालिजनहरुमा हिन्दुहरुको महान पर्व २०८१ सालको
तिहार,११४५नेपाल सम्वत,छठ पर्वको सम्पुर्ण नेपाली दाजु भाइ
दिदी बहिनीहरुमा सुख, शान्ती
समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

तपाईंको भित्र र बाहिर नकारात्मकता माथि विजय गरेर खुशी र आनन्द फैलाउनुहोस्।”तपाई र तपाईंको परिवारलाई बडा दशैं २०८१ सालको ...
11/10/2024

तपाईंको भित्र र बाहिर नकारात्मकता माथि विजय गरेर खुशी र आनन्द फैलाउनुहोस्।”
तपाई र तपाईंको परिवारलाई बडा दशैं २०८१ सालको मङ्गलमया शुभकामना ।
अध्यक्ष
पुर्ण बहादुर गबुर्जा पुन
एवम
नयाँ आशााको किरण नेपाल परिवार

Address


33700 (WRPD), 33702, 33704, 33706, 33708, 33713

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ आशाको किरण नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Health & Beauty Business?

Share