30/12/2025
सूचना सूचना सूचना
नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको
चौथो साधारण सभा तथा वनभोज पिकनिक
कार्यक्रम सम्बन्धी जरुरी जानकारी :-
२०८२/२०८३ को घरदैलो कार्यक्रममा नवीकरण गरि सकेका सदस्यहरुलाई कुनै शुल्क लाग्ने छैन ।
२०८२/८३ मा नवीकरण गर्न छुट्नु भएका सदस्यहरुलाई कार्यक्रम स्थलमा नै नविकरणको बेबस्था मिलाइने छ ।