नेपाल अपांग महिला संघ कास्की

  • Home
  • Nepal
  • Pokhara
  • नेपाल अपांग महिला संघ कास्की

नेपाल अपांग महिला संघ कास्की Nepal Disabled Women Association, Kaski is a unity of women with disabilities in kaski district Nepal

02/05/2026
आज मिति २०८३ वैशाख १९ गते दिन नेपाल अपाङ्ग महिला सङ्घ कास्कीको  आयोजना तथा पोखरा महानगरपालिका  सामाजिक विकास शाखाको आर्थ...
02/05/2026

आज मिति २०८३ वैशाख १९ गते दिन नेपाल अपाङ्ग महिला सङ्घ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास शाखाको आर्थिक सहयोग मा अपाङ्गता भएका महिला तथा निजका आश्रित परिवारका लागि स्वास्थ्य सामग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष श्री एन्जिला खत्री ज्यूको अध्यक्षता तथा पोखरा महानगरपालिका वार्ड नं ८ का अध्यक्ष श्री रुद्रनाथ बरालज्यूको प्रमुख अतिथ्यता मा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमका केही झलकहरु

08/03/2026

नेपाल अपाङ्ग महिला सङ्घको तर्फबाट ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना।

११६औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल अपाङ्ग महिला सङ्घ कास्की को आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ८ का महि...
08/03/2026

११६औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल अपाङ्ग महिला सङ्घ कास्की को आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ८ का महिला सदस्य श्री लक्ष्मी बिक ज्यूको प्रमुख आतिथ्यता, डा साहारा रिक्स, उद्यमी एलेन विलकिङ तथा महिला उद्यमी मन खुसी फाउन्डेसनका काशी गुरुङज्यूको विशेष अतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो🙏

आज३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ पोखरामा मनाइयो।
03/12/2025

आज३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ पोखरामा मनाइयो।

नेपाल अपाङ्ग महिला सङ्घ कास्कीको चौथो अधिवेशन तथा दशौँ साधारण सभा सम्पन्न मिति २०८२ असोज ४ गते@
21/09/2025

नेपाल अपाङ्ग महिला सङ्घ कास्कीको चौथो अधिवेशन तथा दशौँ साधारण सभा सम्पन्न
मिति २०८२ असोज ४ गते@

Address

Simalchaur, Pokhara 8
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल अपांग महिला संघ कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share