Gandaki Medical College

Gandaki Medical College "24/7 emergency services, general and specialised care"

Gandaki Medical College Pokhara Hospital and College Building
06/06/2026

Gandaki Medical College Pokhara
Hospital and College Building

जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
21/05/2026

जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै

पोखरा,गण्डकी मेडिकल कलेज (जिएमसी) मा डा. शंकर बरालको नेतृत्वमा पेट तथा कलेजो रोग विशेषज्ञ टोलीले बिनाअपरेशन पित्त ...

21/05/2026

नयाँ लिपि पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) मा डा. शंकर बरालको नेतृत्वमा पेट तथा कलेजो रोग विशेषज्ञ टोलीले बिनाअ.....

17/05/2026

मिर्गौला रोगका मुख्य लक्षणहरू के-के हुन्? 🔍🩺
अनुहार वा खुट्टा सुन्निने, कोखा दुख्ने, वा पिसाबमा परिवर्तन आउने जस्ता लक्षणहरूलाई सामान्य नठान्नुहोस्। मिर्गौलाको समस्या हुँदा देखिने सुरुवाती संकेतहरूबारे जानकारी लिनुहोस्। ✅🏥

🏢 गण्डकी मेडिकल कलेज (GMC)
📍 पृथ्वीचोक, पोखरा
📞 ०६१-५८८५९५ / ५८३४००
🩺

15/05/2026

लक्षण पर्खिएर नबसौँ, मिर्गौला बचाऔँ! ⚠️💧
मिर्गौला धेरै खराब नहुँदासम्म शरीरमा लक्षणहरू नदेखिन सक्छन्। धेरै बिरामीहरू किन अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्? समयमै सचेत रहन यो भिडियो अन्त्यसम्म हेर्नुहोला। 👨‍⚕️🙏

🏢 गण्डकी मेडिकल कलेज (GMC)
📍 पृथ्वीचोक, पोखरा
📞 ०६१-५८८५९५ / ५८३४००

13/05/2026

मिर्गौलाको स्वास्थ्य अवस्था कसरी बुझ्ने? 🤔🩺
मिर्गौला रोगको समयमै पहिचान गर्न कुन-कुन परीक्षणहरू (Tests) गराउनु पर्छ? रगत र पिसाबको साधारण जाँचले कसरी ठूलो जोखिम टार्न सक्छ, गण्डकी मेडिकल कलेजका विशेषज्ञबाट जान्नुहोस्। 🏥✅

🏢 गण्डकी मेडिकल कलेज (GMC)
📍 पृथ्वीचोक, पोखरा
📞 ०६१-५८८५९५ / ५८३४००

11/05/2026

मृगौला स्वस्थ राख्न दिनमा कति पानी पिउने? 🤔 💦

डा. हरि बहादुर के.सी. का अनुसार स्वस्थ शरीरका लागि दिनमा करिब ३ देखि ४ लिटर तरल पदार्थ पिउनु आवश्यक छ। 🥤 यसको मुख्य उद्देश्य दिनमा कम्तिमा २ लिटर पिसाब हुनु हो।

💡 सम्झनुहोस्: यदि तपाईंको पिसाबको रङ्ग पानी जस्तै सफा छ भने, तपाईंको शरीरमा पानीको मात्रा पर्याप्त छ भन्ने बुझिन्छ। 🌊 आजैदेखि पानी पिउने बानी सुधारौं! ✅

🏢 गण्डकी मेडिकल कलेज (GMC)
📍 पृथ्वीचोक, पोखरा
📞 ०६१-५८८५९५ / ५८३४००

09/05/2026

के तपाईंको पिसाबमा रगत देखिएको छ? 🩸 यसलाई सामान्य ठानेर बेवास्ता कत्ति पनि नगर्नुहोस्! 🚩

यूरोलोजिष्ट डा. हरि बहादुर के.सी. का अनुसार पिसाबमा रगत देखिनु एक 'डेन्जर साइन' (Danger Sign) हो। ⚠️ यो पत्थरी, गम्भीर संक्रमण, वा मृगौला र पिसाबथैलीको क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ। 🏥

समयमै जाँच गरौं, सम्भावित जोखिमबाट बचौं! 🩺✨

🏢 गण्डकी मेडिकल कलेज (GMC)
📍 पृथ्वीचोक, पोखरा
📞 ०६१-५८८५९५ / ५८३४००

07/05/2026

मृगौला, पिसाब नली र पिसाबथैली सम्बन्धी कुनै पनि समस्या भएमा विशेषज्ञको सल्लाह लिन ढिलाई नगर्नुहोस्। गण्डकी मेडिकल कलेजमा डा. हरि बहादुर के.सी. द्वारा अत्याधुनिक प्रविधिबाट यूरोलोजी सम्बन्धी उपचार सेवाहरू उपलब्ध छन्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, विशेषज्ञमा भर पर्नुहोस्। 🏥👨‍⚕️

🏢 गण्डकी मेडिकल कलेज (GMC)
📍 पृथ्वीचोक, पोखरा
📞 ०६१-५८८५९५ / ५८३४००

03/05/2026

नयाँ लिपि बुद्ध विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (जीएमसी)बीच .....

Address

Prithvichowk
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki Medical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share