28/05/2026
पाठेघरको भित्ता (Uterine Septum) र पटक-पटक हुने गर्भपतन 🛑
कहिलेकाहीँ महिलाहरूको पाठेघरको Cavity को बीचमा एउटा भित्ता आएर बस्दिन्छ, जसलाई Uterine Septum भनिन्छ। यस्तो Septate Uterus को समस्या भएका Patient हरूमा गर्भ त बस्छ, तर बच्चा लामो समय अडिन नसकी अक्सर डेढ देखि तीन महिनाभित्रै पटक-पटक गर्भपतन हुने गर्छ। यसको सरल समाधानका लागि हामी बिना चिरफार Hysteroscopy को माध्यमबाट, त्यो डिस्टर्ब गर्ने भित्तालाई काटेर पाठेघरको कोठा एउटै बनाइदिन्छौँ, जसले गर्दा सहजै गर्भ बस्छ र गर्भपतन हुने सम्भावना एकदमै कम हुन्छ। 👍
Special offer for our viewers! https://youtu.be/MR-XBKeVNkw?si=DxYgra9JTsjYLdBu
Scan the QR code or click the link to pre-book your consultation at a discounted rate of Rs. 800 (regular price Rs. 960) — exclusively for patients who watch this video.
📋 Register here: https://forms.gle/yM1hsxhS5YKPriNf9
👩⚕️ Have questions? Drop them in the comments or contact our clinic directly. See less