Pokhara Laser & Specialized Clinic

Pokhara Laser & Specialized Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara Laser & Specialized Clinic, Medical and health, New Road, Anupam Marga, Pokhara.

• Laser Treatment for Piles,Fistula and Fissure
• Complete Dermatology Care (•Skin•Hair•Nail)
•Treatment of Ear, Nose & Throat Problems
• Expert Care for Neuropsychiatric Problems
📞061-545515, 9705452522, 9705452613
🌐 pokharalaserclinic.com.np

प्राकृतिक विपत्तिले मन दुखाएको छ।यस्तो कठिन घडीमा सबै नेपाली एकजुट बनौँ, एक–अर्काको साथ दिऔँ र मिलेर अगाडि बढौँ। 🇳🇵   &s...
26/08/2026

प्राकृतिक विपत्तिले मन दुखाएको छ।
यस्तो कठिन घडीमा सबै नेपाली एकजुट बनौँ, एक–अर्काको साथ दिऔँ र मिलेर अगाडि बढौँ। 🇳🇵
&specializedclinic

22/08/2026

यही भदौ १३ गते शनिबार
विगत लामो समयदेखि ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा कार्यरत वरिष्ठ नशा तथा मानसिक रोग
विशेषज्ञ डाक्टर सरोज अधिकारी
पोखरा लेजर क्लिनिक, न्यूरोड, पोखरामा आउँदै हुनुहुन्छ।

फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।

अपोइन्टमेन्ट बुक गर्नका लागि सम्पर्क गर्नुहोस्:

पोखरा लेजर क्लिनिक, न्यूरोड, Pokhara
061-545515, 9705452522, 9705452613
www.pokharalaserclinic.com.np

नाग पञ्चमीको शुभकामना 🙏🐍📍Pokhara Laser Clinic Newroad,Pokhara 📞 061-545515,9705452522          #𝑬𝑵𝑻𝑺𝒖𝒓𝒈𝒆𝒐𝒏
17/08/2026

नाग पञ्चमीको शुभकामना 🙏🐍

📍Pokhara Laser Clinic
Newroad,Pokhara
📞 061-545515,9705452522



#𝑬𝑵𝑻𝑺𝒖𝒓𝒈𝒆𝒐𝒏

16/08/2026

यही भदौ ९ गते , मंगलबार।
प्रख्यात विशेषज्ञ डा. प्रभाकर शाह
Pokhara Laser Clinic मा आउनु हुँदैछ।

✨ पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार सम्बन्धी रोगहरूको आधुनिक उपचार अब पोखरामै!

✅ न चिर्नु पर्ने
✅ न काट्नु पर्ने
✅ न त बेहोस नै हुनु पर्ने

🔹 अत्याधुनिक Laser तथा Non-Surgical उपचार सेवा
🔹 छिटो, सुरक्षित र सहज उपचार

📍 स्थान: New Road, Anupam Marg, Pokhara
📅 मिति: यही भदौ ९ गते , मंगलबार

📞 Appointment बुक गर्न तथा जानकारीका लागि:
061-545515, 9705452522, 9705452613

🌐 Website: www.pokharalaserclinic.com.np


14/08/2026

छाला, कपाल तथा नङसम्बन्धी समस्या? 🩺

यही भदौ ६ गते शनिबार
टेकु अस्पतालमा कार्यरत अत्यन्त अनुभवी छाला तथा यौनरोग विशेषज्ञ डा. शिवेन्द्र कुमार झा
पोखरा लेजर एण्ड स्पेसियलाइज्ड क्लिनिकमा आउँदै हुनुहुन्छ।

यदि तपाईंलाई कपाल, छाला तथा नङसम्बन्धी कुनै समस्या छ भने समयमै अपोइन्टमेन्ट बुक गरी विशेषज्ञबाट जाँच गराई ढुक्क हुनुहोस्।

📌 फोनबाट पनि नाम दर्ता गरिन्छ।

अपोइन्टमेन्टका लागि:
🏥 पोखरा लेजर एण्ड स्पेसियलाइज्ड क्लिनिक
📍 न्यू रोड, अनुपम मार्ग, पोखरा
📞 061-545515 | 9705452522
🌐 www.pokharalaserclinic.com.np

समयमै जाँच गराऔँ, छाला–कपाल–नङको समस्याबाट ढुक्क बनौँ।

13/08/2026

यही भदौ ६ गते, शनिबार काठमाडौंको टेकु अस्पतालमा कार्यरत वरिष्ठ छाला, कपाल तथा यौनरोग विशेषज्ञ डा. शिवेन्द्र कुमार झा विशेष स्वास्थ्य परामर्शका लागि पोखरा लेजर क्लिनिकमा आउँदै हुनुहुन्छ। ☎️ 061-545515,9705452522

06/08/2026

📢 यही साउन २३ गते, शनिबार

किष्ट मेडिकल कलेज, काठमाडौंमा कार्यरत
वरिष्ठ तथा अत्यन्त अनुभवी एन्डोक्राइनोलोजिस्ट
👨‍⚕️ डा. सुमन सिम्खडा
पोखरा लेजर क्लिनिक / ट्रस्टमेड फार्मेसी, New Road, Anupam Marga पोखरामा आउँदै हुनुहुन्छ।

तपाईंलाई वा तपाईंका आफन्तलाई निम्न समस्याहरू छन् भने यो अवसर नछुटाउनुहोस्।

✅ मधुमेह (Diabetes)
✅ थाइराइड सम्बन्धी समस्या
✅ रगतमा हुने खराब बोसो (कोलेस्ट्रोल) बढ्ने समस्या
✅ हर्मोन असन्तुलन
✅ मोटोपना तथा तौल व्यवस्थापन
✅ हड्डी कमजोर हुने समस्या (Osteoporosis)
✅ भिटामिन D तथा क्याल्सियमको कमी
✅ पिट्युटरी, एड्रिनल तथा अन्य अन्तःस्रावी ग्रन्थिसम्बन्धी रोगहरू

विशेषज्ञ चिकित्सकबाट सही परामर्श, आवश्यक परीक्षण तथा प्रभावकारी उपचारका लागि आजै आफ्नो समय सुरक्षित गर्नुहोस्।

📍 स्थान: पोखरा लेजर क्लिनिक / ट्रस्टमेड फार्मेसी
New Road, अनुपम मार्ग, पोखरा

📞 सम्पर्क:
062-545515
9796452522
9795452613

🌐 वेबसाइट: www.pokharalaserclinic.com.np⁠

यही भदौ २३ गते, शनिबारपूर्व अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत तथा हाल नेशनल मेडिकल कलेजमा कार्यरत अनुभवी न्युरोलोजिस्टड...
04/08/2026

यही भदौ २३ गते, शनिबार

पूर्व अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत तथा हाल नेशनल मेडिकल कलेजमा कार्यरत अनुभवी न्युरोलोजिस्ट
डा. सन्दीप कुमार जैसवाल
पोखरामा आउँदै हुनुहुन्छ।

यदि तपाईं वा तपाईंका आफन्तलाई निम्न समस्याहरू छन् भने विशेषज्ञ परामर्श लिनुहोस्:
• टाउको दुखाइ तथा माइग्रेन
• पक्षघात (स्ट्रोक)
• हातखुट्टा झमझमाउने वा कमजोरी हुने
• एपिलेप्सी (छारे रोग)
• पार्किन्सन्स रोग
• स्मरणशक्ति कमजोर हुने समस्या
• नसासम्बन्धी अन्य जटिल रोगहरू

📍 स्थान: पोखरा लेजर एण्ड स्पेशलाइज्ड क्लिनिक
न्यू रोड, पोखरा

📅 मिति: भदौ २३ गते, शनिबार

समयमै विशेषज्ञसँग परामर्श लिनुहोस् र आफ्नो स्नायु स्वास्थ्यको उचित हेरचाह गर्नुहोस्।

☎️ बुकिङका लागि सम्पर्क गर्नुहोस्:
०६१-५४५५१५
९७०५४५२५२२
९७०५४५२६१३

🌐 www.pokharalaserclinic.com.np

Address

New Road, Anupam Marga
Pokhara
33700

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Pokhara Laser & Specialized Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share