Pharmacy Association Of Nepal - kaski

Pharmacy Association Of Nepal - kaski गुणस्तरीय फार्मेसी सेवा,सबैको हित
जहाँ औषधि, त्यहाँ फार्मासिस्ट

🙏🙏🙏🙏
04/05/2026

🙏🙏🙏🙏

जानकारी को लागि POISON INFORMATION CENTRE Poison Information Centre- Dhulikhel Hospital
18/03/2026

जानकारी को लागि
POISON INFORMATION CENTRE
Poison Information Centre- Dhulikhel Hospital

जहाँ नारीहरूको पूजा र सम्मान हुंदैन त्यहां गरिएका असल कर्म पनि निष्फल हुन जान्छन् । नारी दिवस को शुभकामना 🙏🙏🙏
08/03/2026

जहाँ नारीहरूको पूजा र सम्मान हुंदैन त्यहां गरिएका असल कर्म पनि निष्फल हुन जान्छन् ।
नारी दिवस को शुभकामना 🙏🙏🙏

19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना।
राजा र प्रजा मिलेर आर्जेको देश 🇳🇵🇳🇵

01/02/2026

NPC NOTICE

Schedule of D. Pharmacy License Exam will be published after election🙏

29/01/2026

निपाह भाइरस बारे बुझ्नै पर्ने 🙏

हार्दिक आभारी छौं🙏🙏
26/01/2026

हार्दिक आभारी छौं🙏🙏

12/01/2026
अवसर ! अवसर ! सुवर्ण अवसर !!डिप्लोमा इन फार्मेसी सकाएर  बस्नुभएका विद्यार्थी भाइबहिनीहरूलाई निःशुल्क नेपाल फार्मेसी काउन...
04/01/2026

अवसर ! अवसर ! सुवर्ण अवसर !!
डिप्लोमा इन फार्मेसी सकाएर बस्नुभएका विद्यार्थी भाइबहिनीहरूलाई निःशुल्क
नेपाल फार्मेसी काउन्सिल (NPC) नाम दर्ता परीक्षा तयारी अनलाइन कक्षा सञ्चालन हुने भएकोले,
देशैभरि का सम्पूर्ण विद्यार्थीहरूले तल दिएको गुगल फर्म भरेर मौकाको फाइदा उठाउन सक्नुहुनेछ।

नेपाल फार्मेसी संघ -कास्की

https://docs.google.com/forms/d/e/1FAIpQLSe1dr5GSNefcC5rspixO8QWuyW1OkFAi7zjvSRuLA29MPUCJA/viewform?usp=publish-editor

नोट: कक्षा सञ्चालन zoom link whatsapp मा उपलब्ध गराइनेछ,
समय 8:oo pm
मिति 2082/09/22
अन्य जानकारी को लागि 9805858634 9745449318

Address

Pokhara Municipality
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Pharmacy Association Of Nepal - kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share