रन्जनी स्वास्थ्य चौकी

  • Home
  • Nepal
  • Rangeli
  • रन्जनी स्वास्थ्य चौकी

रन्जनी स्वास्थ्य चौकी raniani healthpost,rangeli 3

हामी सधै सेवामा तत्पर छौ  सेवाग्राहिको सन्तुष्टि नै हाम्रो सफलता हो😊आ. व.2083/084तेस्रो,चौथो र पाचौ प्रसुती (3rd,4th 5th...
27/08/2026

हामी सधै सेवामा तत्पर छौ
सेवाग्राहिको सन्तुष्टि नै
हाम्रो सफलता हो😊
आ. व.2083/084
तेस्रो,चौथो र पाचौ प्रसुती (3rd,4th 5th delivery)
क्रमशः
2083/05/01,
083/05/09
083/05/10 गते
एक केजी घ्यु र एक क्यारेट अन्डा बाड्ने कार्य जारी नै छ्🙏
धन्यवाद 🙏💐
रन्जनी स्वास्थ्य चौकी परिवार 🙏🌹

जनहितमा जारी सूचना !प्रत्येक महिनाको 15 गते जन्मेदेखी 5 बर्ष मुनिका  बालबालिकाहरुको पोषण लेखाजोखा कार्यक्रम  रहेको हुदा ...
29/07/2026

जनहितमा जारी सूचना !
प्रत्येक महिनाको 15 गते जन्मेदेखी 5 बर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा कार्यक्रम रहेको हुदा बालबालिकाहरुको तौल मापन गर्नका लागी आफ्ना बच्चा र खोप कार्ड लिएर आउनुहुन सम्पुर्ण अभिभावक ज्युहरुमा हार्दिक अनुरोध गर्दछौ धन्यवाद 🙏
स्थान: रन्जनी स्वास्थ्य चौकी
मिती : 2083 श्रावण 15 गते
समय: बिहान 9.30_ 4 बजे सम्म

हामी सधै सेवामा तत्पर छौ  सेवाग्राहिको सन्तुष्टि नै हाम्रो सफलता हो😊आ. व.2083/084दोश्रो प्रसुती (2nd  delivery) 2083/04/...
27/07/2026

हामी सधै सेवामा तत्पर छौ
सेवाग्राहिको सन्तुष्टि नै
हाम्रो सफलता हो😊
आ. व.2083/084
दोश्रो प्रसुती (2nd delivery)
2083/04/09 गते शनिबार
at 6.46 pm,
नाम: तबिता मर्डी ,18बर्ष
ठेगाना: रङ्गेली 3 दौलतपुर ,मोरङ्ग
एक केजी घ्यु र एक क्यारेट अन्डा बाड्ने कार्य जारी नै छ्🙏
धन्यवाद 🙏💐
रन्जनी स्वास्थ्य चौकी परिवार 🙏🌹

हामी सधै सेवामा तत्पर छौ  सेवाग्राहिको सन्तुष्टि नै हाम्रो सफलता हो😊आ. व.2083/084 कोप्रथम (1st delivery) 2083/03/25 गते ...
27/07/2026

हामी सधै सेवामा तत्पर छौ
सेवाग्राहिको सन्तुष्टि नै
हाम्रो सफलता हो😊
आ. व.2083/084 को
प्रथम (1st delivery)
2083/03/25 गते बिहिवार
at 9.58am
नाम: पाला राजवंशी 23 बर्ष
ठेगाना: रङ्गेली 3 टावर टाेल ,मोरङ्ग
एक केजी घ्यु र एक क्यारेट अन्डा बाड्ने कार्य जारी नै छ्🙏
धन्यवाद 🙏💐
रन्जनी स्वास्थ्य चौकी परिवार 🙏🌹

हामी सधै सेवामा तत्पर छौ  सेवाग्राहिको सन्तुष्टि नै हाम्रो सफलता हो😊आ. व.2082/083 कोअठारौं प्रसुती (18th delivery) 2083/...
30/06/2026

हामी सधै सेवामा तत्पर छौ
सेवाग्राहिको सन्तुष्टि नै
हाम्रो सफलता हो😊
आ. व.2082/083 को
अठारौं प्रसुती (18th delivery)
2083/03/16 गते मङलबार
at 4.31am, ,
नाम: एलिसा मुर्मु 25बर्ष
ठेगाना: रङ्गेली 3 दौलतपुर ,मोरङ्ग
एक केजी घ्यु र एक क्यारेट अन्डा बाड्ने कार्य जारी नै छ्🙏
धन्यवाद 🙏💐
रन्जनी स्वास्थ्य चौकी परिवार 🙏🌹

हामी सधै सेवामा तत्पर छौ  सेवाग्राहिको सन्तुष्टि नै हाम्रो सफलता हो😊आ. व.2082/083 कोसत्रौ प्रसुती (17th delivery) 2083/0...
28/06/2026

हामी सधै सेवामा तत्पर छौ
सेवाग्राहिको सन्तुष्टि नै
हाम्रो सफलता हो😊
आ. व.2082/083 को
सत्रौ प्रसुती (17th delivery)
2083/03/14
at 6.19am,आइतबार ,
नाम: उर्मिला मर्डी 21बर्ष
ठेगाना: रङ्गेली 3 बाबुसाहेब टोल मोरङ्ग
एक केजी घ्यु र एक क्यारेट अन्डा बाड्ने कार्य जारी नै छ्🙏
धन्यवाद 🙏💐
रन्जनी स्वास्थ्य चौकी परिवार 🙏🌹

हामी सधै सेवामा तत्पर छौ  सेवाग्राहिको सन्तुष्टि नै हाम्रो सफलता हो😊आ. व.2082/083 कोसोर्हौ  प्रसुती (16th delivery) 2083...
04/06/2026

हामी सधै सेवामा तत्पर छौ
सेवाग्राहिको सन्तुष्टि नै
हाम्रो सफलता हो😊
आ. व.2082/083 को
सोर्हौ प्रसुती (16th delivery)
2083/02/20
at 7.13am,बुधबार ,
ठेगाना: गढी गा.पा.4 छिटाहा,सुनसरी
हाल रङ्गेली 2 जलिया ,मोरङ
एक केजी घ्यु र एक क्यारेट अन्डा बाड्ने कार्य जारी नै छ्🙏
धन्यवाद 🙏💐
रन्जनी स्वास्थ्य चौकी परिवार 🙏🌹

भावपुर्ण श्रद्धाञ्जली !   माेरङ जिल्ला रङ्गेली न.पा.वडा न. 6काे आधारभुत स्वस्थ्य सेवा केंद्र  चाेप्राहा मा कर्यरत का.स.अ...
25/05/2026

भावपुर्ण श्रद्धाञ्जली !
माेरङ जिल्ला रङ्गेली न.पा.वडा न. 6काे आधारभुत स्वस्थ्य सेवा केंद्र चाेप्राहा मा कर्यरत का.स.अमर कुमार मण्डल काे हिजाे मिति 2083/2/10 गते बेलुका करिब 6 बजे भएकाे दुखद निधनले एक असल र ईमान्दार कर्मचारि गुमाउनु परेकाे छ ।भाइ अमर मण्डल प्रति हार्दिकश्रदा सुमन अर्पण गर्दछौ । शाेक सन्तप्त परिवार जनमा गहिराे समबेदना ब्यक्त गर्दछौ |
साथै भोलि भाइको आत्माको चिरशान्तिको कामना गर्दै नगर पालिकाको सूचना अनुसार प्रसुती सेवा बाहेकका अन्य सेवा हरु बन्द रहने जानकारी गराउदछौ |
रन्जनी स्वास्थ्य चौकी 🙏

भोलि मिति 2083/1/28 गते  रङ्गेली नगर पालिकाको  पत्र अनुसार  रङ्गेली वडा न 4 का सचीव ज्यु को असामायिक निधन भयेका कारण शोक...
10/05/2026

भोलि मिति 2083/1/28 गते रङ्गेली नगर पालिकाको पत्र अनुसार रङ्गेली वडा न 4 का सचीव ज्यु को असामायिक निधन भयेका कारण शोक बिदा भएकाले आकस्मिक सेवा अर्थात प्रसुती सेवा बाहेक अरु सबै सेवा बन्द रहने जानकारी गराइन्छ्🙏
हार्दिक श्रद्धाञ्जली 🙏

स्वास्थ्यकर्मीद्वारा पोषण लेखाजोखा गर्ने कार्यक्रमका झलकहरुआफ्ना बालबालिकाहरुको पोषण  अबस्था जान्नु आमा बुवाहरुको उत्तरद...
09/05/2026

स्वास्थ्यकर्मीद्वारा पोषण लेखाजोखा गर्ने कार्यक्रमका झलकहरु
आफ्ना बालबालिकाहरुको पोषण अबस्था जान्नु आमा बुवाहरुको उत्तरदायीत्व हो तेसैले समय मै स्वास्थ्य सस्थामा ल्याउनु होला
प्रत्येक अभिभावकहरुले आफ्नो बाल बालिका उमेर अनुसार बढेका छन कि छैनन्
उमेर अनुसारको पाखुराको नाप ठिक छ कि छैन
उमेर अनुसारको तौल छ कि छैन जानकारी राख्न जरुरी हुन्छ है
धन्यवाद 🙏🌹

Address

Rangeli 3 Ranjani
Rangeli
56600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when रन्जनी स्वास्थ्य चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share