Medicat Info.link

Medicat Info.link Guys its the most important site to know about different types of medical problems and things to involved to your every days of life

06/11/2022
10/09/2022

जनचेतनाको लागि स्वास्थ्य संवाद

अनुपम:- ऐया....., ऐया.. दिदी एक्कासी मलाई के भको होला?? मलाई त सारै गर्हो भइरहेको छ??
सुनिधि:- के भयो भाई ??
अनुपम:- टाउको एकदमै दुःखिराछ,भनन घुमाइराछ, उल्टी आउला जस्तो हुन्छ
सुनिधी:- (टाउको र छातीमा हातले छाम्दै) ए आम्मा ज्वरो आएजस्तो छ त यसलाई, कत्ति पोलेको बाई 🙉🙉🙉
अनुपम:- ओददइ,,,,,, अ बाबौ जिउ कर्करी खाइरहेको छ यस्तो के भको होला दिदी, मम्मीलाई बोलाई न दिदी प्पिज मलाई त मर्नु भइसक्यो
सुनिधी:- (हतारिदै,,,) भाई पख है म माम्मिलाई बोलाउँछु🙋🙋 अनि अस्पताल लगाउँला है चिन्ता नगर
अनुपम:- ल ल ........ (गारो मान्दै स्वीकृतिमा टाउको हल्लायो)
एकछिनमा घरका सबै जम्मा भएर अनुपमलाई अस्पतालमा लिन्छन् अनि परिक्षणपश्चत डेङ्गु लागेको देखिए पछी स्वास्थ्यकर्मी सँग थप सुझाव सल्लाह लिँदै अनुपमको बुबा
सिद्धार्थ:- डाक्टर'साब खासमा के भएको रहेछ मेरो छोरालाई ??🥹🥹
डाक्टर:- हजुर,, तपाईंको घरमा ओरिपोरी स-साना पानि जम्ने खाल्डा खुल्डी छन्?
सिद्धार्थ:- हजुर सर... छन्
डाक्टर:- सुत्दा मच्छेड दानी वा झुलको प्रयोग कत्तिको गर्नुहुन्छ??
सिद्धार्थ:- त्यो त छैन सर
डाक्टर:- अनि लुगा कपडा हाल्फ लागाउने गर्नुहुन्छ कि फूल??
सिद्धार्थ:- त्यसको खासै ख्याल हुँदैन गर्मीले गर्दा बढी जस्तो हाल्फ नै लगाउँछौ घरमा सबैले
डाक्टर:- ज्वरो कहिले देखि आएको हो??
सिद्धार्थ:- खोइ सर म घरमा थिन छोरीले एक्कासी बोलाए पछी थाह पाएको बिरामी भको भनेर
डाक्टर:- ल ठिक छ, तपाईं नआत्तिनुस् समयमा नै यहाँ ल्याइसक्नु भको छ सबै चेक अप भइसकेको छ, उसलाई डेङ्गु भन्ने रोग लागेको छ।
सिद्धार्थ:- (आत्तिँदै रुन्चे स्वरमा ) अब के हुन्छ डाक्टर साप 🤭🤭🤭 ठिक त हुन्छ नी छोरालाई??? की............😢😢😥
डाक्टर:- (सान्त्वनाका रूपमा) भने नी मैले तपाईं नआत्तिनुस् औषधि चलाउन सुरु भइसकेको छ केही दिन यही राख्नु पर्छ छिट्टै ठिक हुन्छ।
सिद्धार्थ:- १/२ पल्ट बन्त गर्यो रे, जीउ कपाल दुख्यो भन्दै पल्टियो रे छोरीले हेर्दा ज्वरो पनि आको थ्यो रे,,... अनि बिहान केही पनि खाएन ज्यान थिलोथिलो जस्तो भको छ भन्दै थ्यो म गाउँतिर हिडीहाले राम्ररी बुझ्नु पर्ने रहेछ डाक्टर.. साप.
डाक्टर:- हो त्यही हो डेङ्गु काे लक्षण, उसलाई डेङ्गु भएको छ। अनि सुन्नुहोस अब तपाईंको घर ओरीपोरी जमेका पानीका खाल्डा पूर्नु होला वा मट्टितेल, डिजेल वा कीटनाशक औषधि बेलाबेलामा चर्किदै गर्नुहोला, पूरा बाउला भएका लुगा लगाउनु होला, खानेपानीका भाँडा छोपेर राख्नुहोला हप्तामा २ पटक सफा गर्ने गर्नुहोला, सुत्दा झुल काे प्रयोग गर्नुहोला । र छिमेकी लाई पनि सुझाउनुहोला है त। ल अहिलेलाई बाहिर बस्दै गर्नुस् हामी बेलाबेलामा सुधारका बारेमा हजुरलाई बताउँदै रहनेछौ। ढुक्क बस्नुहोला ।
©.... नबिन शाही
शीला मेडिकेयर 💉💉
Sarkegad Humla ९८६१७४७८४९

27/05/2022
21/02/2022
How to prevent childhood cancer 🦀🦀
21/02/2022

How to prevent childhood cancer 🦀🦀

29/01/2022

ओमिक्रोनपछि अब संक्रमणको नयाँ भेरिएन्ट निओकोभले विश्वमा चिन्ता बढाएको छ। यसबारे चीनको उहानका वैज्ञानिकले ठूलो ...

29/01/2022

‘अर्काे खतरनाक भेरिएन्ट देखियो, हरेक ३ संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्छ!’ by Bat on S.Africa 2012&2015 A.D.

PLATYPUS* Egg laying and milk feeding tiny animal. It is one of the few living mammals to produce venom made in glands t...
27/01/2022

PLATYPUS
* Egg laying and milk feeding tiny animal. It is one of the few living mammals to produce venom made in glands that are connected to hollow spurs on their hind legs.

* There are some more animals like that in the world.

Habitat
* Freshwater (near lakes, ponds and streams)
* Only found in Australia.

Size
38-60cm (15-24inch) generally male is larger than females.

* It lays eggs odd on numbers.(1-3).
* The female platypus named as JILL
* The baby platypus named as PLATYPI/PUGGLES.
* It has no stomach to store and digest food particles.
* Around 2 years of age they are fit for reproduce.

Life
* It's can live only 17 years.

Gestational period
10-14 days

Weight
Male - 1.5kg
Female - 1kg

Address

Shanya-8 Humla
Simikot
00977

Alerts

Be the first to know and let us send you an email when Medicat Info.link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Medicat Info.link:

Share