06/08/2026
📢 रोजी मेडिकल एण्ड हेल्थ क्लिनिकमा रोजगारीको सुनौलो अवसर!🏥
हामी हाम्रो टिम विस्तार गर्दैछौँ। यदि तपाईं स्वास्थ्य क्षेत्रमा करियर बनाउन इच्छुक, मेहनती र सेवाभावी हुनुहुन्छ भने, आजै आवेदन दिनुहोस्।
खुला पदहरू:
✅ कम्युनिटी मेडिकल असिस्टेन्ट (CMA)
✅ ए.एन.एम. (ANM)
✅ हेल्थ असिस्टेन्ट (HA)
✅ ल्याब टेक्निसियन
🌟 आकर्षक तलब
🌟 उत्कृष्ट कार्य वातावरण
🌟 सिक्ने तथा करियर विकासको अवसर
📞 9842895232/9807754352
📍 रोजी मेडिकल एण्ड हेल्थ क्लिनिक