Climax International Pvt. Ltd.

Climax International Pvt. Ltd. We have focused on healthy and organic products.

परिचय
क्लाइमेक्स इन्टरनेशनल प्रा. लि. २०६४ साल भाद्र १७ गते तदनुसार ३ सेप्टेम्वर, २००७ मा विधिवत रुपमा नेपाल सरकार उधोग बाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिस्टारको कार्यलयमा दर्ता भएको प्राइभेट लिमिटेड कम्पनी हो । यस कम्पनीको दर्ता नं. ४७८७५/०६४/०६५ रहेको छ भने अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको आन्तरिक राजश्व कार्यालय, धरानबाट पान नं. ३०२५७०१४६ समेत लिईसकेको छ । कोशी अञ्चल, सुनसरी जिल्ला,

धरान नगरपालिकाको आचार्य लाईनमा यसको केन्द्रिय कार्यालय रहेको छ । यस कम्पनीको अधिकृत पुजी १ करोड रहेको छ भने जारी पुजी ५० लाख र चुक्ता पुजी २५ लाख जारी गरिएको छ । विभिन्न पेशा तथा व्यवसायमा क्रियाशिल दक्ष, सक्षम एवम् अनुभवी जनशत्तिद्धारा सामुहिक सहकार्य शिद्धान्त र नेतृत्वको आधारमा उच्चतम उद्धेश्य, लक्ष्य र परिकल्पनाका साथ सिद्धान्तलाइ व्यवहारमा परिणत गर्दै स्थापना गरिएको कम्पनी हो । व्यक्ति, समाज र राष्ट्रको सामाजिक तथा आर्थिक समृद्धि र उपभोक्ताहरु प्रति समर्पित भइ समयसापेक्ष प्राकृतिक तथा जैविक (organic) उत्पादनहरु प्रदान गर्न शुरुवात गरिएको कम्पनी हो । यो कम्पनी सरकारी, गैर–सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, सस्था तथा कम्पनी सग सहकार्य गर्दै अगाडी बढ्ने घ्येयका साथ निकट भविष्यमा नै विभिन्न ठाउहरुमा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य राखेको छ ।

17/12/2025
13/07/2019

काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९२१-११९२४/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्र.....

Health is wealth. Be careful for your health...
07/01/2019

Health is wealth. Be careful for your health...

18/10/2018
15/09/2018

आजको स्वास्थको ख्याल नै, भोलि को बचत हो... ‘क्लाइमेक्स वाणि’

23/03/2017

Niyamit Green Tea seban garna le dherai faida lina sakinxa...

बिगत ४ बर्ष देखी गोरख डिपार्टमेन्टल स्टोरमा क्लाईमेक्स अर्गानिक ग्रीन टी...
08/03/2017

बिगत ४ बर्ष देखी गोरख डिपार्टमेन्टल स्टोरमा क्लाईमेक्स अर्गानिक ग्रीन टी...

Address

Dharan-09, Acharya Line, (wada Prahari Office Pachhadi) Sunsari
Sunsari

Alerts

Be the first to know and let us send you an email when Climax International Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Climax International Pvt. Ltd.:

Share